देशभरको सवारी दुर्घटनाः मधेशमा ४ जनाको मृत्यु, सर्लाहीका १ जना –
काठमाडौँ । देशका विभिन्न स्थानमा हिजो भएका सवारी दुर्घटनामा परेर कम्तीमा ७ जनाको मृत्यु भएको छ भने मधेश प्रदेशमा मात्र ४ जनाको मृत्यु भएको छ। सप्तरीको विष्णुपुर गाउँपालिका-१ खुरुरिया टोलस्थित सडकमा राजविराजबाट पत्थरगडातर्फ जाँदै गरेको स८ प २४१९ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सोही ठाउँ बस्ने ५७ वर्षीय प्रमेश्वर यादवको शुक्रबार राति मृत्यु भएको छ ।…


