नदीको सतह बढ्दै, सतर्कता अपनाउन आग्रह

सर्लाही : आज कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना भएसँगै केही नदीहरुमा पानीको बहाव बढ्न सक्ने भन्दै उच्च सतर्कता अपनाउन आग्रह गरिएको छ । जल तथा मौमस विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाका अनुसार हाल नारायणी नदीमा पानीको बहाब बढेसँगै सतर्कता अपनाउन निर्देशन गरिएको छ । बाढीविद् जोशन महर्जनले चितवन आसपासका…

0Shares
Read More

जनकपुरधाम-अयोध्या रेल चल्दै, प्रत्येक शनिबार साढे १ बजे जनकपुरबाट छु्ट्ने

जनकपुरधाम : मधेश प्रदेशको राजधानी जनकपुरधामबाट भारतको उत्तरप्रदेशस्थित अयोध्याका लागि रेल सेवा सञ्चालनको तयारी अन्तिम चरणमा रहेको छ । नेपाल रेल्वे कम्पनी लिमिटेडका महाप्रबन्धक निरञ्जन झाले सेवा सञ्चालनका लागि समय तालिका सार्वजनिक गरिएको र अब चाँडै कार्यान्वयनमा ल्याउने तयारी भएको बताए। रेल सेवा प्रत्येक शनिबार दिनको १ः३० बजे जनकपरधामबाट खुल्ने र ४ बजे बिहान अयोध्या…

0Shares
Read More

किराना पसलमा लागुऔषध बिक्री गरेको आरोपमा महिला पक्राउ

लहानः घरमा रहेको किराना पसलमा प्रतिबन्धित लागुऔषध बिक्री गरिरहेको अवस्थामा प्रहरीले सिराहाको धनगढीमाई नगरपालिका–१ बाखर गाउँबाट एक महिलालाई पक्राउ गरेको छ। आफ्नै घरमा सञ्चालन गरेको किराना पसलमा लागुऔषध बिक्री वितरण गरिरहेको गोप्य सूचनाको आधारमा इलाका प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले स्थानीय करिब ३५ वर्षीया विनादेवी यादवलाई पक्राउ गरेको हो। पक्राउ परेकी यादवको किराना पसल…

0Shares
Read More

ईश्वरपुर नगरपालिकाः खाजा खाएरै सके २६ लाख, नियमविपरीत खर्चैखर्च

लालबन्दी : ईश्वरपुर नरपालिकाको एक वर्षको अवधिमा खाजाका रूपमा २६ लाख ३१ हजार ६ सय ३६ रुपैयाँ खर्च गरेको पाइएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को दफा ७१ बमोजिम व्ययको बजेट अनमुान आन्तरिक अनुमान आयको परिधिभित्र रही ‍औचित्यका आधारमा विविध खर्च गर्न पाउने व्यवस्था गरेको छ । तर पालिकाले नगरपालिकाले खाना तथा खाजा खर्चमा…

0Shares
Read More

पछिल्लो २४ घण्टामा सिरहामा ४७ मिलिमिटर वर्षा, मधेशमा राति पानी पर्ने

काठमाडौँ : देशभर मनसुनी वायुको आंशिक प्रभाव रहेको छ। देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। बागमती प्रदेश, कोशी प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा मेघ गर्जन र चट्याङसहित हल्का वर्षा भइरहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो २४ घन्टामा सिरहाको गोलबजारमा ४७.२, झापाको अनारमनीमा १२७.४, उदयपुरको सुन्दरपुरमा ११८.८, सिन्धुपाल्चोकको ढुंगेमा…

0Shares
Read More
झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जना दोषी ठहर

झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा ५ जना दोषी ठहर

विशेष अदालतले सर्लाहीको लालबन्दीस्थित झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानको भ्रष्टाचार प्रकरणमा पाँच जनालाई दोषी ठहर गरेको छ। अदालतले बिगो असुलीका लागि जरिवाना समेत तोक्नेछ।

0Shares
Read More
रौतहटमा विद्युतीय तारका कारण मृत्यु, दुई व्यक्तिविरुद्ध मुद्दा दायर

खोलामा विद्युत प्रवाह गरेर माछा मार्ने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

शनिबार बेलुका बाराको जीतपुरसिमरा उपमहानगरपालिका-३ मा एक १३ वर्षीय बालक निराजन पाख्रिनको मृत्यु भएको इलाका प्रहरी कार्यालय सिमराले जानकारी दिएको छ।

0Shares
Read More
चपुरमा भारतिय स्कार्पियो दुर्घटना,भरत ताल घुमेर फर्किँदै गर्दा दुर्घटनाको अनुमान

चपुरमा भारतिय स्कार्पियो दुर्घटना ,भरत ताल घुमेर फर्किँदै गर्दा दुर्घटनाको अनुमान

चन्द्रपुर नगरपालिकामा भारतीय नम्बर प्लेटको स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटना नगरपालिकाको पूर्व-पश्चिम राजमार्गको धन्सार पुल नजिक भएको हो। मृतक र घाइतेहरूको विवरणसहित प्रहरीको टोली घटनास्थल पुगेको थियो। घाइतेहरूको उपचार बारास्थित निजगढ सामुदायिक अस्पताल र वीरगंजमा भइरहेको छ।

0Shares
Read More
बरहथवा नगरपालिकामा करेन्ट लाग्दा दाजुको मृत्यु,भाइको अवस्था गम्भीर

बरहथवा नगरपालिकामा करेन्ट लाग्दा दाजुको मृत्यु , भाइको अवस्था गम्भीर

सर्लाहीको बरहथवा नगरपालिकामा करेन्ट लागेर २१ वर्षीय अबोध ठाकुरको मृत्यु भएको छ। करेन्ट लागेर घाइते भएका उनका भाइ आनन्द ठाकुरको उपचार भइरहेको छ। घटनाको थप अनुसन्धान जारी छ।

0Shares
Read More