कृषि ज्ञान केन्द्रको अनुसार पर्सामा आजसम्म ६० प्रतिशत धानको रोपाइँ सम्पन्न

असार सकिनै लाग्दा अन्नको भण्डार मधेशमा सबैभन्दा कम रोपाइँ –

जनकपुरधामः देशभर १३ लाख ९८ हजारमध्ये ५ लाख ३९ हजार हेक्टर क्षेत्रफलमा धान रोपाइँ सम्पन्न भएको छ। यसवर्ष देशभर १३ लाख ९८ हजार २७३ हेक्टर क्षेत्रफलमा रोपाइँ हुने अनुमान गरिएको छ । त्यसमध्ये ५ लाख ३९ हजार ७६६ हेक्टर (३८.६ प्रतिशत) रोपाइँ सम्पन्न भएको कृषि विभागले जनाएको छ । असार २३ गतेको तथ्यांकअनुसार सुदूरपश्चिममा १…

0Shares
Read More

आजकाे राशिफल: कन्यालाई पैसा कमाउने योग, वृश्चिकको लेनदेनमा विवाद, तपाईँको के?

आजकाे राशिफल: कन्यालाई पैसा कमाउने योग, वृश्चिकको लेनदेनमा विवाद, तपाईँको के?

0Shares
Read More

कृषि विकास बैंकको ३४ करोड भ्रष्टाचार गर्ने सर्लाहीका केदार जब जेलमै लुटिए –

काठमाडौं : सधैं जस्तै डिल्लीबजार जेल परिसरभित्र मर्निङ वाकमा  थिए केदारप्रसाद गौतम । हल्का कुदिरहेका बेला केदारको ‘कुम’ अर्का कैदीसँग ठोक्कियो । ठोक्किएपछि बोल्नै पर्‍यो । बोलेपछि चिनापर्ची हुने नै भयो । ‘म दीपकप्रसाद चौलागाईं, घर रामेछापको दोरम्बा-५ ।’ केदार र दीपकबीच थप सोधखोज सुरु भयो । केदारको थर गौतम रहेको जानकारी पाएपछि दीपकले साइनो…

0Shares
Read More

मधेस प्रदेशमा एचआईभी संक्रमित ४ हजार भन्दा धेरै –

सर्लाही : मधेस प्रदेशमा चार हजार दुई सय ८७ जना एचआईभी सङक्रमितले नियमित औषधि सेवन गरिरहेका छन्। प्रदेश जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामले धनुषाको लालगढमा आयोजना गरेको तीन दिने प्रयोगशालासम्बन्धी प्रशिक्षण समापनमा एचआईभी सङक्रमितबारे उक्त तथ्याङ्क प्रस्तुत गरिएको हो। मधेश प्रदेश सरकारले एक सय ३६ पालिकामा प्रयोगशाला स्थापना गरेर सर्ने तथा नसर्ने रोगको नियमित रुपमा परीक्षण गरिरहेको…

0Shares
Read More

हरिपुरमा मोटरसाइकलले ठक्कर दिँदा एक जनाको मृत्यु –

हरिपुर : सर्लाहीमा मोटरसाइकलले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ। मोटरसाइकलको ठक्करबाट सडक किनारमा पैदल हिडिरहेका हरिपुर नगरपालिका-१, जानकीनगरका ३८ वर्षीय इन्द्रहरि पोखरेलको मृत्यु भएको हो। पोखरेललाई गएराति (शनिबार) करिब ८ बजे ज.८ प. ६८८९ नम्बरको मोटरसाइकलले ठक्कर दिएको थियो। मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका उनको हरिवनस्थित नमुना अस्पताल हुँदै हाइवे ट्रमा हस्पिटल चन्द्रनिगाहपुरमा…

0Shares
Read More

भारतको मेघालयमा चार नेपालीको घाँटी रेटेर हत्या –

सर्लाही : भारतको मेघालयमा चार जना नेपालीको हत्या भएको छ। उनीहरूको घाँटी रेटेर हत्या गरेको अवस्था प्रहरीले फेला पारेको हो। मेघालयको राजधानीबाट झन्डै १३० किलोमीटर टाढा उम्प्लेङ बजार नजिकै उनीहरूको शव फेला परेको हो। प्रहरीका अनुसार हत्या गरिएकामध्ये एक जना इलामका २३ वर्षीय रवि राई रहेका छन्। अन्यको पहिचान हुन नसकेको छैन्। उनीहरूको हात बाँधेर…

0Shares
Read More
गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

गएरातिदेखि परेको अविरल वर्षाले भत्कायो फूलजोर खोला पुल

 काठमाडौं । गएरातिदेखि परेको अविरल वर्षाले लालबन्दी र ईश्वरपुर नगरपालिका जोड्ने फुलजोर खोला पुलमा क्षति पुर्‍याएको छ। वर्षाका कारण ईश्वपुरपुर नगरपालिकातर्फ पुलको मुखमा बाढीले क्षति पुर्‍याएको हो। उक्त पुलले लालबन्दी नगरपालिका–३, जब्दी र ईश्वरपुर नगरपालिका–८ रामपुरलाई जोड्छ।पुलको मुख भत्किए पनि जोखिम मोलेर सवारीसाधनहरू वारपार गरिरहेका छन्। अविरल वर्षाले पुलको मुख भत्किएपछि एकतर्फी रूपमा सवारीसाधन चलाइएको…

0Shares
Read More

बलात्कारपछि महिलालाई बीभत्स घाइते भएका आरोपी जेल चलान –

हरिवनः बलात्कारपछि महिलाको गुद्धद्वारमा मकैको ढोड पसाएर अचेत बनाएको आरोपमा पक्राउ परेका व्यक्ति जेल चलान भएका छन्। बसबरिया गाउँपालिका वडा नम्बर ३ बस्ने रमण माझीलाई जिल्ला अदालत सर्लाहीले पुर्पक्षका लागि कारागार पठाएको हो। गएको जेठ १३ गते बागमती नगरपालिका वडा नं ४ जिरायतस्थित डाँडा टोलदेखि नयाँ बस्ती आवतजावत गर्ने कच्ची सडक बाटोको किनारामा नामथर नखुलेकी…

0Shares
Read More

आज सर्लाहीसहित यी ४९ जिल्ला बाढीको जोखिममा –

लालबन्दी : निरन्तर वर्षा भइरहेका कारण आज (शनिबार) देशभरकै खोला, नदीमा बाढीले क्षति पुर्‍याउने सम्भावना रहेकाले उच्च सतर्कता अपनाउन जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले आम नागरिकलाई सुझाव दिएको छ। महाशाखाले जारी गरेको बाढी पूर्वानुमान बुलेटिनअनुसार आज देशका ७ जिल्ला बाढीको उच्च जोखिममा देखिएका छन्। बाढी महाशाखाले भनेको छ, ‘आज पाल्पा, स्याङ्जा, गुल्मी,…

0Shares
Read More

लालबन्दी नगरपालिकाका कर्मचारी मिलेर नवलपुरमा कुटे डाक्टर (भिडियोसहित) –

लालबन्दी : लालबन्दी नगरपालिकास्थित नवलपुर चोकमा रहेको मनीषा हेल्थ केयरका चिकित्सकमाथि कुटपिट भएको छ। हिजो असार २० गते दिउँसो ४ बजेतिर अस्पतालका डाक्टर मुकेश कुमार साहमाथि कुटपिट भएको हो। मनीषा हेल्थ केयर (अस्पताल) ले जबर्जस्ती उपचार गराएको र बढी बिल उठाएको भन्दै लालबन्दी नगरपालिका कार्यालयबाट गएको कर्मचारीलगायत टोलीले डाक्टरमाथि हातपात गरेको हो। लालबन्दी र हरिवन…

0Shares
Read More