बाँसगढीमा जुवातास खेल्दा ६ जना पक्राउ
बाँसगढी नगरपालिका-४ स्थित कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। नगद, तास र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
बाँसगढी नगरपालिका-४ स्थित कुखुरा फर्ममा जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ परेका छन्। नगद, तास र मोटरसाइकलसहित उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको छ।
१७ मंसिर, काठमाडौं । हुम्लाको सर्केगाड गाउँपालिका उपाध्यक्षमा माओवादी केन्द्रकी देवकी तिमल्सिना निर्वाचित भएकी छन् । उनी १ हजार ६३६ मतसहित निर्वाचित भएकी हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काङ्ग्रेसकी सविता बुढाले १ हजार ५९३ मत पाइन् । यस्तै तेस्रो स्थानमा रहेकी एमालेकी उम्मेदवार जाना शाहीले १ हजार १३२ मत प्राप्त गरेकी थिइन् । यसअघि…
१३ मंसिर, काठमाडौं । मन्त्रिपरिषद् बैठक आज साँझ बस्दैछ । बैठक साँझ पाँच बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्न लागेको हो । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणबारे निर्णय गर्न बैठक बस्न लागेको हो । बैठकमा चीन भ्रमणका एजेन्डाबारेमा पनि छलफल हुनेछ । प्रधानमन्त्री ओली यही मंसिर १७ गते चीन भ्रमण जाने तयारीमा छन् ।…
सहकारी ठगी प्रकरणमा नेपाल प्रहरीका निरीक्षक धर्मेन्द्र अकौलिया निलम्बनमा परेका छन्। पुराना घटनामा फरार सूचीमा रहेका अकौलियालाई प्रहरी वृत्त स्वयम्भूले फेला पारेपछि ४ मंसिरमा जिल्ला अदालत काठमाडौंमा उपस्थित गराइएको थियो। अदालतले उनलाई १ लाख रुपैयाँ धरौटीमा रिहा गरे पनि, हालसम्म उनी प्रहरी सेवाबाट निलम्बनमा छन्। सहकारीको थोरै विगो दाबीका कारण आरोपीहरूसँग मिलापत्र भएको बताइएको छ।
काठमाडौं । नीता ढुंगाना र हरिहर अधिकारी स्टारर फिल्म ‘ह्रस्व दीर्घ’ले प्रदर्शनको ९ दिन शनिबारसम्म देशब्यापी ६ करोड ६० लाख रुपैयाँ ग्रस कमाइ गरेको छ । फिल्मले दोस्रो शुक्रबार ४५ लाख र दोस्रो शनिबार ७० लाख कमाएको छ । पहिलो साता विहिबारसम्म ५ करोड ५४ लाख रुपैयाँ कमाएको थियो । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टले फिल्मको…
अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।सडक विभागका अनुसार अहिले चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक खण्डको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक अवरुद्ध रहेको छ । यो तमोर करिडोर अन्तर्गतको सडक हो ।
गृह मन्त्रालयले पाँच जिल्लामा प्रमुख जिल्ला अधिकारी ९ सिडिओको हेरफेर गरेको छ । मंगलबार साँझ गृहले काठमाडौं, सिन्धुपाल्चोक, सिन्धुली, प्युठान र अर्घाखाँचीमा सिडिओ हेरफेर गरेका हो ।
बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ । खोला तर्न नसक्दा विद्यार्थीहरू विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् ।
बैतडीमा हैजाको जोखिम बढ्दै गएकाले यहाँका खानेपानीको नमूना सङ्कलन गरिएको छ ।
देशका विभिन्न ठाउँमा हैजा फैलिएपछि यहाँबाट पनि खानेपानीको नमूना सङ्कलन गरिएको छ । विभिन्न ब्राण्डका खानेपानीमै हैजाका किटाणु देखिन थालेपछि विभागको निर्देशनअनुसार खानेपानीको नमूना सङ्कलन गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बैतडीका प्रमुख ललित कठायतले बताउनुभयो ।
डोटीमा शैलेश्वरी यातायातको बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन्, जसमा एकको अवस्था गम्भीर छ। सबै घाइतेलाई सुजङ अस्पतालमा उपचारका लागि पठाइएको छ।