सिमकोट विमानस्थलको हिउँ पन्छाएपछि सञ्चालनमा आयो हवाई सेवा
हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।
हुम्लामा आइतबार रातिदेखि सोमबार दिउँसोसम्म निरन्तर हिमपात भएपछि अवरुद्ध सिमकोट विमानस्थलमा जमेको हिउँ पन्छाएर आज हवाई सेवा सञ्चालनमा आएको छ ।
२४ मंसिर, काठमाडौं । सोमबार सेयर बजारको परिसूचक नेप्से २६७६ अंकमा झरेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक १२.८४ अंक घटेको हो । कारोबार रकम पनि घटेको छ । अघिल्लो दिन ७ अर्ब ४६ करोडको कारोबार भएकोमा यस दिन ५ अर्ब ६२ करोड रुपैयाँको भयो । ९२ कम्पनीको मूल्य बढ्दा १३८ को घट्यो भने…
२० मंसिर, काठमाडौं। व्यक्ति हत्यामा दोषी ठहर भई फरार अभियुक्त १५वर्षपछि पक्राउ परेकी छिन् । पक्राउ पर्नेमा दोलखाको वैतेश्वर गाउँपालिका–१ कि ४७ वर्षीया कमला गोले तामाङ छिन् । उनलाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले काठमाडौंको गोकर्णेश्वरबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी होविन्द्र बोगटीले जानकारी दिए । २० असोज २०६७ मा उनको घरमा काम…
पत्रकार गोपाल दाहाल २० मंसिर, काठमाडौं । धरानका मेयर हर्क साम्पाङले पत्रकार गोपाल दाहाललाई धम्क्याउँदै पत्रकारिता सिध्याइदिने बताएका छन् । उनको धम्कीपछि पत्रकार दाहालले असुरक्षित महसुस गरेको बताए । अनलाइनखबरसँग कुरा गर्दै दाहालले भने, ‘धम्कीपछि सुरक्षा खतराको महसुस भइरहेको छ । त्यसैले घरभन्दा टाढा कतै निस्किएको छैन ।’ दाहालले खोज पत्रकारिता केन्द्र (खोपके)का लागि ‘हर्क…
१९ मंसिर, काठमाडौं । भारतिय स्टार क्रिकेट शिखर धवनले नेपाल प्रिमियर लिग (एनपीएल) मा बुधबार आफ्नो पहिलो अर्धशतक प्रहार गरे । पहिलो खेलमा खासै चल्न नसकेको उनले दोस्रो खेलमा सुझबुझ रुपमा ब्याटिङ गर्द अविजित ७२ रन बनाएका थिए । जसको मदतमा कर्णाली याक्सले १४९ रन बनाएको थियो । धवनले बनाएको रन चौथो दिनसम्म एनपीएलमा कुनै…
१९ मंसिर, काठमाडौं। यसवर्षको स्वरसम्राट नारायण गोपाल स्मृति पुरस्कार तीनजना स्रष्टालाई प्रदान गरिएको छ । स्वरसम्राटको ३४औं स्मृति दिवसको अवसरमा नारायण गोपाल संगीत कोषले बुधबार गायक कुमार बस्नेत, संगीतकार बुलु मुकारुङ र कवि तथा गीत रचनाकार शिवशंकर थापालाई नारायण गोपाल स्मृति सम्मान २०८१’ प्रदान गरिएको हो । कमलादीस्थित प्रज्ञा प्रतिष्ठानको हलमा आयोजित समारोहमा उनीहरूलाई जनही…
काठमाडौं। भक्तपुर महोत्सव २८ मंसिरदेखि आयोजना हुने भएको छ ।पाँच दिनसम्म चल्ने महोत्सवको तयारी पूरा भएको आयोजक भक्तपुर युवा टिम गोल्मढी भक्तपुरका अध्यक्ष केशव त्वानाबासुले जानकारी दिए । मेला भक्तपुरको महेश्वरी खेल मैदानमा आयोजना हुनेछ । महोत्सव २ पुससम्म चल्ने छ । महोत्सव अन्र्तगत मुख्य ३२ ठाउँमा प्रदर्शनी हुने र महेश्वरी खेल मैदानमा व्यापार मेला…
१९ मंसिर, काठमाडौं । शिखर धवनले अर्धशतक प्रहार गरेपछि कर्णाली याक्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा काठमान्डु गुर्खाजलाई १५० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले २० ओभरमा ५ विकेट गुमाएर १४९ रन बनायो । धवनले ५१ बल खेल्दै ४ चौका र ५ छक्का मदतमा अविजित ७२ रन जोडे…
१९ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । आजका लागि तय भएको विनिमय दरअनुसार अमेरिकी डलर, युरोपियन युरो, युके पाउण्ड स्टर्लिङ, स्वीस फ्रयाङ्क, क्यानेडियन डलर, चिनियाँ युआन, मलेसियन रिङ्गेट, हङकङ डलरलगायतका विदेशी मुद्राको मूल्य घटेको छ । यस्तै, सिङ्गापुर डलर, बहराइन दिनार, ओमानी रियाललगायतको मूल्य वृद्धि…
१८ मंसिर, काठमाडौं । नेपाल र चीनले सबैभन्दा बढी प्राथमिकता दिएको बीआरआई फ्रेमवर्क सम्झौतामा हस्ताक्षर नै नगरी नेपाल-चीन संयुक्त वक्तव्य जारी भएको छ । चीनले प्रस्ताव गरेको बीआरआई कार्यान्वयन योजनामाथि समीक्षा गर्ने तथा दुई मुलुकबीचको सहमतिको बिन्दू पहिल्याउन दुवै मुलुकले करिब एक महिनाको समय खर्चेका थिए । प्रधानमन्त्रीको भ्रमणमा अन्य एजेन्डालाई थाती राख्दै सम्पूर्ण ध्यान…