देशभर मौसमको अवस्था : हल्का हिमपात र कुहिरोको सम्भावना

पहाडी भू-भागमा हल्का हिमपात र कुहिरोको सम्भावना:अन्य क्षेत्रको मौसम मुख्यत सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ।

0Shares
Read More
बाजुरामा महिनावारी भएका महिलामाथि अझै पनि कडा प्रतिबन्ध

बाजुरामा महिनावारी भएका महिलामाथि अझै पनि कडा प्रतिबन्ध

बाजुराका अधिकांश गाउँमा महिनावारी भएका महिलाहरूलाई मठमन्दिर नजिकका बाटो हिँड्नसमेत रोक लगाइन्छ। छाउप्रथा उन्मूलनका प्रयास भए पनि सामाजिक परम्पराले महिलाहरू अझै विभेदको शिकार बनिरहेका छन्।

0Shares
Read More
रुकुमपश्चिममा नेपाली सेनाको ब्यारेज नजिक बम फेला

रुकुमपश्चिममा नेपाली सेनाको ब्यारेज नजिक बम फेला

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका–६ स्थित नेपाली सेनाको ब्यारेज नजिकै बम फेला परेको छ। सुरक्षाकर्मीले घटनास्थल सुरक्षित गरी डिस्पोजल टोली परिचालन गरेको छ।

0Shares
Read More
तल्लो सोलुखोला हाइड्रोपावर आयोजना अन्तिम चरणमा, ८२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

तल्लो सोलुखोला हाइड्रोपावर आयोजना अन्तिम चरणमा, ८२ मेगावाट विद्युत् उत्पादन गर्ने लक्ष्य

सोलुखुम्बु जिल्लाको तिङ्ला क्षेत्रमा निर्माणाधीन ८२ मेगावाट क्षमताको तल्लो सोलुखोला हाइड्रोपावर आयोजना अब अन्तिम चरणमा पुगेको छ। यो आयोजनाले आगामी भदौ महिनामा व्यावसायिक उत्पादन शुरु गर्ने लक्ष्य राखेको छ।

0Shares
Read More
रुकुम आठबीसकोटमा एनएमबि बैंकको २०२औं शाखा: स्थानीय समुदायका लागि सहज वित्तीय सेवा

रुकुम आठबीसकोटमा एनएमबि बैंकको २०२औं शाखा: स्थानीय समुदायका लागि सहज वित्तीय सेवा

एनएमबि बैंकले रुकुमको आठबीसकोटमा आफ्नो २०२औं शाखा उद्घाटन गरेको छ। यस शाखाले स्थानीय समुदायलाई सहज र गुणस्तरीय वित्तीय सेवा प्रदान गर्दै क्षेत्रीय आर्थिक विकासलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

0Shares
Read More
जुम्लामा किसानलाई कृषि औजार वितरण: उत्पादन वृद्धिमा सहयोग

जुम्लामा किसानलाई कृषि औजार वितरण: उत्पादन वृद्धिमा सहयोग

जुम्लाको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले किसानहरूलाई ५० प्रतिशत अनुदानमा १२ लाख ६२ हजार रुपैयाँ बराबरका कृषि औजार वितरण गरेको छ। यसले कृषि यान्त्रिकीकरणलाई प्रोत्साहन गर्दै उत्पादन वृद्धि र लागत घटाउन सहयोग पुर्‍याएको छ।

0Shares
Read More
नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुका कारण हवाई सेवा ठप्प, यात्रु प्रतिक्षामा

नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुका कारण हवाई सेवा ठप्प, यात्रु प्रतिक्षामा

नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सु र शीतलहरका कारण भिजिबिलिटी घट्दा आज बिहानदेखि सबै हवाई उडान ठप्प भएका छन्। जहाज उडाउन आवश्यक भिजिबिलिटी नपुग्दा काठमाडौं, धनगढी, पोखरा, र पहाडी जिल्लामा हुने उडानहरू प्रभावित भएका छन्। नागरिक उड्डयन कार्यालयका अनुसार यस क्षेत्रको जनजीवन पनि शीतलहरले प्रभावित बनेको छ।

0Shares
Read More
महाकाली नदीको चारलेन पुल निरीक्षणमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री

महाकाली नदीको चारलेन पुल निरीक्षणमा गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्री

महाकाली नदीमा निर्माणाधीन चारलेन पुलको निरीक्षण गृहमन्त्री र भौतिक पूर्वाधारमन्त्रीले गरेका छन्। भेरियेसन समस्या र बाँध भत्किँदा निर्माण प्रभावित भएको छ।

0Shares
Read More
भेरी करिडोर स्तरोन्नतिका लागि ४ अर्ब २० करोड बजेट सुनिश्चित, निर्माणले गति लिने

भेरी करिडोर स्तरोन्नतिका लागि ४ अर्ब २० करोड बजेट सुनिश्चित, निर्माणले गति लिने

कर्णाली प्रदेशको महत्वपूर्ण आयोजना भेरी करिडोर सडक स्तरोन्नतिका लागि अर्थ मन्त्रालयले ४ अर्ब २० करोड बजेट सुनिश्चित गरेको छ। जाजरकोटको तल्लुदेखि डोल्पाको त्रिपुराकोटसम्म सडक सुधार गरिनेछ भने पुल निर्माणका लागि पनि बजेटको तयारी भइरहेको छ।

0Shares
Read More
सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोकिएपछि वायुसेवा कम्पनीहरूको चेतावनी

सगरमाथा क्षेत्रमा हेलिकप्टर उडान रोकिएपछि वायुसेवा कम्पनीहरूको चेतावनी

सगरमाथा क्षेत्रमा व्यावसायिक हेलिकप्टर उडान रोकिएपछि वायुसेवा कम्पनीहरूले असन्तुष्टि जनाउँदै हवाईजहाज उडान पूर्ण रूपमा रोक्ने चेतावनी दिएका छन्। स्थानीय तहको निर्णयका कारण पर्यटन क्षेत्रमा असर पर्ने चिन्ता व्यक्त गरिएको छ।

0Shares
Read More