अविरल वर्षाका कारण गत जेठ २८ देखि मधेशमा ६ सहित १५० जनाको मृत्यु
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी मधेशका ६ जनासहित हिजो शनिबारसम्म एक सय ५० जनाको मृत्यु भएको छ।
अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्मा परी मधेशका ६ जनासहित हिजो शनिबारसम्म एक सय ५० जनाको मृत्यु भएको छ।
देशभर २ हजारभन्दा बढी डेंगुका बिरामी संक्रमित भेटिएका छन् ।
स्वास्थ्य मन्त्रालय अन्तर्गतको इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका किटाणु नियन्त्रण रोग प्रमुख डा गोकर्णप्रसाद दाहालले ७३ जिल्लाका दुई हजार ६१ जनामा डेंगुको संक्रमण देखिएको बताए ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको तथा मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।
सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री दीर्घबहादुर सोडारीले भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री टीका थापालाई सरकारको नीति विपरीत काम गरेकाले बर्खास्त गरेका छन्।
चौरजहारी नगरपालिकामा कार्यालय खुल्ने समयदेखि कर्मचारीहरु समयमै उपस्थित भई नागरिकलाई छरितो र सहज सेवाप्रवाह गरिरहेका छन्। एकीकृत सेवाप्रवाह र टोकन प्रणालीले सेवाग्राहीको सन्तुष्टि बढाएको छ।
अविरल वर्षाले नेपालमा बाढीपहिरोको कारण १३४ जनाको मृत्यु भएको छ भने १४८ जना घाइते भएका छन्। विभिन्न प्रदेशमा ठूलो क्षति भएको छ।
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। बागमती, गण्डकी, लुम्बिनी, र कर्णाली प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आगामी दिनमा देशभर आंशिकदेखि साधारणतया बदली रहने सम्भावना छ।
चितवन, चन्द्रकिशोर राय यादव असार २८ देखि चितवनमा छन्। त्रिशूलीमा दुई बस खस्दा हराइरहेका सालो लक्ष्मीनारायण रायको खबर बुझ्न नारायणी नदी किनारमा कुरिबस्छन्। भारत र नेपालको संयुक्त गोताखोर टोलीले हराइरहेका यात्रुको खोजी कार्य जारी राखेको छ। तर, पछिल्लो तीन दिनदेखि न त बसको अत्तोपत्तो लागेको छ न त यात्रुको।
कर्णाली प्रदेश सरकारमा सहभागी नेकपा माओवादी केन्द्रका चार मन्त्रीहले राजीनामा दिए
त्रिशूलीमा वेपत्ताहयात्रुहरुको खोजीमा खटियो भारतीय टोली ।
चितवनको सिमलताल क्षेत्रमा त्रिशूली नदीमा खसेर वेपत्ता भएका दुई वटा बस र तिनमा सवार यात्रुहरुको खोजीका लागि भारतबाट आएको विपद उद्धार टोलीले आजदेखि खोजी सुरु गरेको छ ।