नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू र स्थानीय उत्पादनको बजारीकरण

नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू र स्थानीय उत्पादनको बजारीकरण

नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू सगरमाथादेखि लुम्बिनीसम्मका प्राकृतिक र सांस्कृतिक सम्पदाका साथसाथै, स्थानीय उत्पादनको बजारीकरणले देशको आर्थिक वृद्धिमा योगदान पुऱ्याउँदै आएको छ।

0Shares
Read More
बाँकेमा चिसो बढेपछि ज्येष्ठ नागरिकलाई कम्बल र आगो ताप्ने प्रबन्ध

बाँकेमा चिसो बढेपछि ज्येष्ठ नागरिकलाई कम्बल र आगो ताप्ने प्रबन्ध

नेपालगञ्ज र बाँकेका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी चार सय ७५ कम्बल वितरण गरेका छन्। दाउरा बालेर आगो ताप्ने प्रबन्ध समेत मिलाइएको छ।

0Shares
Read More
नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुका कारण हवाई सेवा ठप्प, यात्रु प्रतिक्षामा

नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुका कारण हवाई सेवा ठप्प, यात्रु प्रतिक्षामा

नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सु र शीतलहरका कारण भिजिबिलिटी घट्दा आज बिहानदेखि सबै हवाई उडान ठप्प भएका छन्। जहाज उडाउन आवश्यक भिजिबिलिटी नपुग्दा काठमाडौं, धनगढी, पोखरा, र पहाडी जिल्लामा हुने उडानहरू प्रभावित भएका छन्। नागरिक उड्डयन कार्यालयका अनुसार यस क्षेत्रको जनजीवन पनि शीतलहरले प्रभावित बनेको छ।

0Shares
Read More
देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

नेपालमा पाँच महिनाभित्र १,११६ आगलागीका घटना भएका छन्, जसमा १६ जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार आगलागीबाट १९० घर, १३० गोठ, १ सरकारी कार्यालय र ४५५ पशुचौपायामा क्षति पुगेको छ। यसबाट करिब ५० करोड रुपैयाँको आर्थिक नोक्सानी भएको छ।

0Shares
Read More
नेपालमा भूकम्पको धक्का, नागरिक त्रसित हुँदै सडकमा

नेपालमा भूकम्पको धक्का, नागरिक त्रसित हुँदै सडकमा

आज बिहान नेपालका विभिन्न स्थानमा भूकम्पको धक्का महसुस गरिएको छ। केन्द्रविन्दु र क्षतिको विवरण आउन बाँकी छ।

0Shares
Read More
नेपालगञ्ज सहकारी शिक्षा, विद्यालय सहकारी कार्यक्रम, प्रवीण राना, महेन्द्र मावि, सहकारी तालिम, साइबर सुरक्षा, डिजिटल सहकारी, उपमहानगरपालिका, सहकारी व्यवस्थापन

नेपालगञ्जमा सहकारी शिक्षा कार्यक्रम विद्यालयमै सुरु

नेपालगञ्ज उपमहानगरपालिकाले विद्यालयमा सहकारी शिक्षा सुरु गरेको छ। यसले विद्यार्थी र अभिभावकलाई सहकारीबारे सचेत बनाउने लक्ष्य लिएको छ।

0Shares
Read More
अविरल वर्षाले मुख्य राजमार्ग अवरुद्ध, हवाई यात्रा भद्रगोल

अविरल वर्षाले मुख्य राजमार्ग अवरुद्ध, हवाई यात्रा भद्रगोल

अविरल वर्षाका कारण देशभरका मुख्य राजमार्ग अवरुद्ध भएका छन् ।सडक विभागका अनुसार अहिले चतरा–मुलघाट–माझीटार–अमरापुरडाँडा–गणेशचोक सडक खण्डको चतरा पुलदेखि बराह क्षेत्रसम्म जाने सडक अवरुद्ध रहेको छ । यो तमोर करिडोर अन्तर्गतको सडक हो ।

0Shares
Read More
कर्णालीमा पुस्तकालय स्थापना: पठन संस्कृति विकासको दिशामा

कर्णालीमा पुस्तकालय स्थापना: पठन संस्कृति विकासको दिशामा

कर्णाली प्रदेशमा पुस्तकालय स्थापनाले पठन संस्कृति विकासमा योगदान पुर्‍याउँछ। मुख्यमन्त्री यामलाल कँडेलले पुस्तकालयले मानव मस्तिष्कलाई ज्ञान–विज्ञानको धरोहर बनाउँदै, समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।

0Shares
Read More
गुल्मीकी चटपटे बेच्ने दिदी: १५ वर्षको अनुभव र सफलताको कथा

गुल्मीकी चटपटे बेच्ने दिदी: १५ वर्षको अनुभव र सफलताको कथा

गुल्मीकी चटपटे बेच्ने दिदी भनेर चिनिनी भारती घिमिरे दिदी नेपाली गाउँको उद्यमशीलताको प्रेरणादायक उदाहरण बन्नु भएको छ । उहाँ करिब १५ वर्षदेखि चटपटे बेच्दै आउनुभएको छ। हिउँदमा बदाम र गर्मीमा काँक्रा बेच्ने परम्परामा उहाँको व्यापार बढ्दै गएको हो।

0Shares
Read More
भारी वर्षाको उच्च जोखिम: रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

भारी वर्षाको उच्च जोखिम: रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले भारी वर्षाको कारण उच्च जोखिम क्षेत्रका सडकमा रात्रिकालीन बस नचलाउन सचेत गराएको छ। जल तथा मौसम विज्ञान विभागले आज र भोलि भारी वर्षा हुने प्रक्षेपण गरेपछि प्राधिकरणले नागरिकलाई सतर्क रहन आग्रह गरेको छ।

0Shares
Read More