समसामयिक व्यङ्ग्यले भरिएको ‘लाज शरणम्’ : पहिलो दिनमै १ करोड १० लाख ग्रस कलेक्सन

समसामयिक व्यङ्ग्यले भरिएको ‘लाज शरणम्’ : पहिलो दिनमै १ करोड १० लाख ग्रस कलेक्सन

महाशिवरात्रिको अवसरमा प्रदर्शनमा आएको चलचित्र ‘लाज शरणम्’ ले दर्शकको उत्कृष्ट प्रतिक्रिया पाउँदै पहिलो दिनमै १ करोड १० लाख ग्रस कलेक्सन गर्न सफल भएको छ। समसामयिक कथामा आधारित व्यङ्ग्य चलचित्रलाई विशेष गरी सिताराम कट्टेल (धुर्मुस) को अभिनय र कर्णालीका सुन्दर दृश्यहरूले झन् मनमोहक बनाएका छन्।

0Shares
Read More
देशभर मौसमको अवस्था : हल्का हिमपात र कुहिरोको सम्भावना

आजको मौसम: देशका पहाडी र हिमाली भेगमा आंशिक बदली

आज देशभर पश्चिमी वायुको प्रभाव रहँदा कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि साधारणतया बदली रहनेछ। हिमाली क्षेत्रमा हल्का हिमपातको सम्भावना रहेको छ भने तराईका केही भागमा हुस्सु-कुहिरो लाग्न सक्छ। मौसमले दैनिक जनजीवनमा प्रभाव पार्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन अनुरोध छ।

0Shares
Read More
गृहमन्त्री रमेश लेखकः शिक्षा ऐन चाँडै लागू हुँदै, निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता

गृहमन्त्री रमेश लेखकः शिक्षा ऐन चाँडै लागू हुँदै, निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता

गृहमन्त्री रमेश लेखकले शिक्षा ऐन छिट्टै लागू हुने बताउँदै निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।

0Shares
Read More
देशभर मौसमको अवस्था : हल्का हिमपात र कुहिरोको सम्भावना

पहाडी भू-भागमा हल्का हिमपात र कुहिरोको सम्भावना:अन्य क्षेत्रको मौसम मुख्यत सफा रहने

हाल देशमा पश्चिमी वायुको सामान्य प्रभाव रहेको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। कोशी प्रदेश, लुम्बिनी प्रदेशसहित पहाडी भू-भागमा आंशिक बदली रहे पनि अन्य क्षेत्रको मौसम मुख्यतः सफा रहेको छ।

0Shares
Read More
सुर्खेतबाट प्रयागराज जाँदै गरेको बस बबईमा दुर्घटना

सुर्खेतबाट प्रयागराज जाँदै गरेको बस बबईमा दुर्घटना

तिर्थयात्री बोकेको बस बबई नजिक दुर्घटनामा परेको छ। करिब ४० जना यात्रु सवार रहेको बसका घाइतेहरूको उद्दारकार्य जारी रहेको छ।

0Shares
Read More
गुल्मीमा मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द

गुल्मीमा मदन भण्डारी राजमार्गको रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द

मदन भण्डारी राजमार्गअन्तर्गत रिडी–बल्कोट सडक एक महिनाका लागि बन्द गरिएको छ। चट्टान फोरेर सडक चौडा बनाउने कार्यका कारण फागुन २० गतेसम्म वैकल्पिक मार्ग प्रयोग गर्न अनुरोध गरिएको छ।

0Shares
Read More
नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू र स्थानीय उत्पादनको बजारीकरण

नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू र स्थानीय उत्पादनको बजारीकरण

नेपालका प्रमुख पर्यटकीय गन्तव्यहरू सगरमाथादेखि लुम्बिनीसम्मका प्राकृतिक र सांस्कृतिक सम्पदाका साथसाथै, स्थानीय उत्पादनको बजारीकरणले देशको आर्थिक वृद्धिमा योगदान पुऱ्याउँदै आएको छ।

0Shares
Read More
बाँकेमा चिसो बढेपछि ज्येष्ठ नागरिकलाई कम्बल र आगो ताप्ने प्रबन्ध

बाँकेमा चिसो बढेपछि ज्येष्ठ नागरिकलाई कम्बल र आगो ताप्ने प्रबन्ध

नेपालगञ्ज र बाँकेका क्षेत्रमा शीतलहरसहित चिसो बढेपछि स्थानीय तहले ज्येष्ठ नागरिकलाई लक्षित गरी चार सय ७५ कम्बल वितरण गरेका छन्। दाउरा बालेर आगो ताप्ने प्रबन्ध समेत मिलाइएको छ।

0Shares
Read More
नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुका कारण हवाई सेवा ठप्प, यात्रु प्रतिक्षामा

नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सुका कारण हवाई सेवा ठप्प, यात्रु प्रतिक्षामा

नेपालगञ्ज विमानस्थलमा बाक्लो हुस्सु र शीतलहरका कारण भिजिबिलिटी घट्दा आज बिहानदेखि सबै हवाई उडान ठप्प भएका छन्। जहाज उडाउन आवश्यक भिजिबिलिटी नपुग्दा काठमाडौं, धनगढी, पोखरा, र पहाडी जिल्लामा हुने उडानहरू प्रभावित भएका छन्। नागरिक उड्डयन कार्यालयका अनुसार यस क्षेत्रको जनजीवन पनि शीतलहरले प्रभावित बनेको छ।

0Shares
Read More
देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

देशभर पाँच महिनामा १,११६ आगलागी, १६ जनाको मृत्यु, ५० करोड क्षति

नेपालमा पाँच महिनाभित्र १,११६ आगलागीका घटना भएका छन्, जसमा १६ जनाले ज्यान गुमाएका छन्। प्रहरीका अनुसार आगलागीबाट १९० घर, १३० गोठ, १ सरकारी कार्यालय र ४५५ पशुचौपायामा क्षति पुगेको छ। यसबाट करिब ५० करोड रुपैयाँको आर्थिक नोक्सानी भएको छ।

0Shares
Read More