बाढीपहिरोमा मृत्यु हुनेको संख्या १५७ पुग्यो, ४१ जनाको उपचार जारी
शका विभिन्न जिल्लामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीले १५७ जनाको शव फेला परेको जनाएको छ।
शका विभिन्न जिल्लामा बाढीपहिरोमा परी मृत्यु हुनेको संख्या १५७ पुगेको छ। प्रहरीले १५७ जनाको शव फेला परेको जनाएको छ।
अविरल वर्षाले सडक अवरुद्ध भएपछि देशका विभिन्न स्थानमा यातायात प्रभावित भएको छ। पहिरो र बाढीका कारण दर्जनौँ सडकखण्डमा आवागमन रोकिएको छ।
गोरखामा बिहीबार बिहान खसेको पहिरोले गोरखा नगरपालिका–११ स्थित पेट्रोल पम्प र पालुङटार नगरपालिका–१ को एक घरमा क्षति पुर्याएको छ। घटनामा मानवीय क्षति नभए पनि भौतिक क्षति भएको प्रहरीले जनाएको छ।
जुम्लामा प्रारम्भिक मतगणनामा राप्रपा अग्रस्थानमा देखिएको छ। नेपाली कम्युनिष्ट पार्टी दोस्रो स्थानमा छ भने कांग्रेस र एमाले पछि छन्।
रुपन्देही क्षेत्र नम्बर–२ को प्रारम्भिक मतगणनामा राष्ट्रिय स्वतन्त्र पार्टीका शुलभ खरेल अग्रस्थानमा देखिएका छन्। मतगणना प्रक्रिया अहिले पनि जारी रहेको छ।
David Ramdam Official युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको ‘परिवर्तन’ गीतले Gen Z आन्दोलनमा सहिद भएका युवाहरू र उनीहरूका छोराछोरीको पीडालाई संगीत र दृश्यमार्फत मार्मिक ढंगले प्रस्तुत गरेको छ।
दार्चुलाको नौगाड गाउँपालिका–१ नागु क्षेत्रका स्थानीयले सडक निर्माणको माग सम्बोधन नभएसम्म प्रतिनिधिसभा निर्वाचन बहिष्कार गर्ने अडान कायमै राखेका छन्। विकासका वाचा पूरा नभएको भन्दै उनीहरूले मतदान नगर्ने निर्णय गरेका हुन्।
तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।
दाङको लमही–घोराही सडकखण्डमा पर्ने मसोट खोलाको पुल मर्मतका कारण साउन २१ देखि २४ गतेसम्म दुई पांग्रे बाहेक अन्य सवारी आवागमन बन्द गरिने भएको छ।
मनसुन सक्रिय भएपछि पश्चिम नेपालका १२ जिल्लामा भारीदेखि धेरै भारी वर्षाको चेतावनी दिइएको छ। बाढी, डुबान र पहिरोको जोखिम बढेको भन्दै नागरिकहरूलाई सतर्क रहन आग्रह गरिएको छ।