काभ्रेपलाञ्चोक जिल्लाको दुई स्थानमा पहिरो, बीपी राजमार्गमा यातायात बन्द
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेसीमा पहिरो तथा लेदो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली र वडा नम्बर ८ गिम्दीबेसीमा पहिरो तथा लेदो खस्दा बीपी राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ।
धान पाकेर भित्र्याउने समयमा निरन्तर वर्षा भएपछि सर्लाहीसहित विभिन्न ग्रामीण क्षेत्रका किसान चिन्तित बनेका छन्। वर्षाले पाकेको धान ढल्नुका साथै काटेको बाली भिज्ने र दाना झर्ने जोखिम बढेको छ।
सल्यानको सिद्ध कुमाख गाउँपालिका–२ रातामाटेमा जिप सडकबाट करिब १५० मिटर तल खोलामा खस्दा तीन जनाको मृत्यु भएको छ भने सात जना घाइते भएका छन्।