ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

ल्हेन्दे खोलाको मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा

नेपाल–चीन सीमा जोड्ने रसुवाको ल्हेन्दे खोलास्थित मितेरी पुल पुनर्निर्माण अन्तिम चरणमा पुगेको छ। कात्तिक १५ गतेसम्म सञ्चालनमा ल्याउने तयारी भइरहेको छ।

Read More

सर्लाहीमा १६ वर्ष पुरानो कर्तव्य ज्यान र डाँका कसुरका आरोपित पक्राउ

लालबन्दी । करिब १६ वर्षअघि सर्लाहीमा भएको कर्तव्य ज्यान र डाँका कसुरको आरोपमा एकजना व्यक्ति पक्राउ परेका छन् । सर्लाहीको कविलासी नगरपालिका वडा नम्बर ६, मदनपुर टोलस्थित घटनामा संलग्न भनिएका २५ वर्षीय महेन्द्र रायलाई शुक्रबार दिउँसो २ बजे पक्राउ गरिएको हो । पक्राउपछि उनलाई ७ दिनको म्याद थप गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ…

Read More

प्राकृतिक स्रोतबाट एक वर्षमा उठ्छ ६ अर्ब बढी रोयल्टी, विद्युत् योगदान धेरै

News Summary Generated by OK AI. Editorially reviewed. आर्थिक वर्ष २०८०/८१ मा नेपालमा प्राकृतिक स्रोतबाट ६ अर्ब ३० करोड ४५ लाख रुपैयाँभन्दा बढी रोयल्टी संकलन भएको छ। विद्युतले कुल रोयल्टीको ५४.६३ प्रतिशत र वनले २२.६० प्रतिशत योगदान गरेको छ। पर्वतारोहण, विद्युत्, वन र खानीबाट प्राप्त रोयल्टी संघीय विभाज्य कोषमा जम्मा गरी बाँडफाँट हुँदै आएको छ।…

Read More
ग्रान्डमास्टर स्मेरडोनले नेपाल संवत् खुल्ला चेस जिते

ग्रान्डमास्टर स्मेरडोनले नेपाल संवत् खुल्ला चेस जिते

नेपाल संवत् ११४६ को अवसरमा न्हूदँ मूल समारोह समितिको आयोजनामा सम्पन्न दुई दिने खुल्ला चेस प्रतियोगितामा अष्ट्रेलियाका ग्रान्डमास्टर स्मेरडोन प्रथम भएका छन्। २५४१ रेटेड स्मेरडोनले ९ चरणको फिडे रापिड प्रतिस्पर्धामा सात जित र दुई बराबरी निकाल्दै कुल ८ अंक जोडेर उपाधि हात पारेका हुन्।

Read More
लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

सामाजिक सञ्जालमार्फत चरित्र हत्या गर्ने ब्यक्ति रौतहटबाट पक्राउ

रौतहट । सामाजिक सञ्जालमार्फत चरित्र हत्या, धम्कीजस्ता आपराधिक गतिविधिमा संलग्न एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा चन्द्रपुर नगरपालिका–४ टेकानटोल निवासी अन्दाजी २५ वर्षीय सोम गुरुङ रहेका छन् । उनलाई आइतबार साँझ वसन्तपुर बजारबाट प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।  गुरुङले चन्द्रपुर–४ का निर्माण व्यवसायी तेजविक्रम कार्कीलाई सामाजिक सञ्जालमार्फत उनकै निवासमा गएर…

Read More

२०८२ साल कात्तिक ०२ गते आइतबारको राशिफल :

२०८२ साल कात्तिक ०२ गते आइतबारको राशिफल : मेष : दिन सामान्य छ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्…

Read More

२०८२ साल कात्तिक ०३ गते सोमबारको राशिफल

२०८२ साल कात्तिक ०३ गते सोमबारको राशिफल : मेष : दिन सामान्य छ । अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ । साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ । तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ । वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले धन आर्जन हुनेछ । स्वास्थ्य…

Read More

झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

वीरगञ्ज । घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझ आफ्नो एकतले घरको छतमा तिहारको झिलीमिली बत्ती लगाउने क्रममा घटना भएको हो । वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर…

Read More

ब्लाइन्ड महिला विश्वकप क्रिकेटका लागि नेपाली टोली घोषणा

News Summary Generated by OK AI. Editorially reviewed. क्रिकेट एसोसिएसन अफ द ब्लाइन्ड नेपालले पहिलोपटक हुने टी–२० ब्लाइन्ड महिला विश्वकपका लागि १६ सदस्यीय राष्ट्रिय टोली घोषणा गरेको छ। विश्वकप आगामी नोभेम्बर १२ देखि २३ सम्म भारत र श्रीलंकामा आयोजना हुँदैछ र नेपाललाई सुरुवातमा सह–आयोजक देशका रूपमा छनोट गरिएको थियो। टोलीका मुख्य प्रशिक्षक पूरनसिंह खत्री, सहायक…

Read More

सप्तरीमा कबिर बाबा मन्दिरका पुजारीको गोली हानी हत्या

रुपनी । सप्तरीको बोदेबर्साइन नगरपालिका–८ काचनको रजकपट्टीस्थित कबिर बाबा मन्दिरका पुजारीको आज बिहान हत्या भएको छ । ७३ वर्षीय पुजारी रामदुलार साहको बिहान करिब २ः०० बजे अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको पुजारीका परिवारका सदस्य रामसुन्दर साहले जानकारी दिए । गाउँको पूर्वतर्फ रहेको मन्दिरका पुजारी साह कुटी बनाएर एक्लै बस्दै आएका थिए। अज्ञात समूहले…

Read More