टीओबी समूहका तेन्जिङको नागरिकता शंकास्पद, थप अनुसन्धान हुँदै

१ कात्तिक, काठमाडौं । प्रहरी हिरासतमा रहेका टीओबी सदस्य तेन्जिङ दावा लामाको नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाएको छ । प्रहरी उच्च स्रोतले बताए अनुसार, उनको जन्मदर्ता र नागरिकता शंकास्पद देखिएपछि प्रहरीले थप अनुसन्धान अघि बढाइएको हो । काठमाडौं महानगरपालिका–६ बाट जारी भएको जन्मदर्ता र नागरिकता लामाले प्रहरीसमक्ष देखाएका थिए । उनले उपलब्ध…

Read More

रौतहटमा खोलामा डुबेर दुई बालकको मृत्यु

रौतहट । रौतहटको गरुडा नगरपालिका–५ शिवनगरस्थित झाँझ खोलामा डुबेर दुई बालकको मृत्यु भएको छ। शनिबार दिउँसो खोलामा नुहाउन गएका देवाही गोनाही नगरपालिका–३ घर भई हाल शिवनगर बस्ने सञ्जीव साहका १० वर्षीय छोरा नीरज साह र सञ्जीवका दाइ राजकिशोर साहका १० वर्षीय छोरा अर्जुन साहको डुबेर मृत्यु भएको हो। जिल्ला प्रहरी कार्यालय रौतहटले बालकहरू नुहाउने क्रममा खोलाको…

Read More

जनकपुरमा गोली चल्यो

लालबन्दी । जनकपुरधामको एक ज्वेलर्समा छापा मार्न पुगेको प्रहरी र व्यवसायीबीच झडप भएको छ। जनकपुरधामको सोनारपट्टीमा सञ्जय ठाकुरले खोलेको नयाँ ज्वेलर्समा गए राति तस्करीका सुन चाँदी ल्याइएको खबर पछि प्रहरी छापा मार्न पुगेको थियो। जसमा प्रहरीले गोली र अश्रुग्यास समेत प्रहार गरेको थियो भने स्थानीयले प्रहरीमाथि आक्रमण गरेका थियो। छापा मार्ने क्रममा ७ किलो चाँदी…

Read More

मधेसका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बर्दिबास : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जसपा नेपाल मधेस प्रदेशका सांसद सरोज कुमार सिंहसहित १६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । मधेस प्रदेशका पूर्व राज्यमन्त्रीसमेत रहेका सरोज कुमार सिंहविरुद्ध ३८ लाख ५० हजार ३ सय १९ रुपैयाँ बिगो मागवादी गरिएको छ । उपभोक्ता समितिको खाताहरूमा जम्मा/दाखिला भएको रकम आफ्नो स्वकीय सचिव विनोद कुमार लाल…

Read More

एमालेमा नेतृत्व परिवर्तन एजेन्डाले आन्तरिक मतभेद तीव्र

ललितपुरको जावलाखेलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा नेतृत्व परिवर्तनको एजेण्डा प्रमुख विषय बनेको छ। अध्यक्ष केपी शर्मा ओलीविरुद्ध योगेश भट्टराईसहित शीर्ष नेताहरूको आलोचना तीव्र बनेको छ भने, आगामी महाधिवेशन र पार्टीको भविष्यबारे पनि तीव्र बहस चलिरहेको छ।

Read More
लालबन्दीमा ५ किलोभन्दा बढी गाँजासहित युवक पक्राउ, एक फरार

भक्तपुरबाट सात राउन्ड गोलीसहित लालबन्दीका एक जना पक्राउ

काठमाडौँ । भक्तपुरबाट सात राउन्ड गोलीसहित सर्लाहीका एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुका अनुसार लालबन्दी नगरपालिका–५ का ४० वर्षीय गोपाल विक पक्राउ परेका हुन् । उनी हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका-१ लोकन्थलीस्थित सकुमबासी बस्तीमा बस्दै आएका थिए । उनको साथबाट बरामद भएका गोलीमा ५६ केएफ १३ उल्लेख छ…

Read More

२०८२ साल असोज ३१ गते शुक्रबारको राशिफल

२०८२ साल असोज ३१ गते शुक्रबारको राशिफल : मेष : दिन सामान्य छ । हरेक कुरामा अवरोध हुनेछ । खानपानमा ख्याल नगर्दा स्वास्थ्यमा समस्या हुनेछ । राजनीतिमा घेराबन्दी हुनेछ । व्यापारमा घाटा हुने भएकाले लगानी गर्नु उचित हुन्छ । वृष : दिन राम्रो छ । सहकार्यमा गरेको लगानीबाट फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा लाभ…

Read More

निःशुल्क शिविरमा ३६१ जनाको आँखाको शल्यक्रिया

बरहथवाः सर्लाहीको बागमतीमा सञ्चालन भएको निःशुल्क आँखा शिविरमा ३६१ जनाको मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । आज सम्पन्न शिविरमा ३६१ जना मोतियाबिन्दु भएका बिमारीको निःशुल्क शल्यक्रिया गरिएको नगरपालिका स्वास्थ्य शाखा प्रमुख पदमबहादुर रायमाझीले जानकारी दिए । यही असोज २५ गतेबाट सुरु भएको शिविरमा बागमतीसहित छिमेकी पालिका बरहथवा, छिमेकी जिल्ला रौतहटका चन्द्रपुरलगायत स्थानका एक हजार ७०४ जनाले…

Read More

२०८२ साल असोज ३० गते बिहिबारको राशिफल

२०८२ साल असोज ३० गते बिहिबारको राशिफल : मेष : दिन राम्रो छ। स्वास्थ्य र शिक्षामा लाभ लिने दिन छ। परीक्षामा सहभागी भए नतिजा सकारात्मक मिल्नेछ। राजनीति र सामाजिक क्षेत्रका सेवाका अवसर प्राप्त हुनेछन्। आफूले गरेको कामबाट मन प्रशन्न हुनेछ। वृष : दिन राम्रो छ। पारिवारिक सम्बन्ध सुमधुर रहला। शिक्षा, स्वास्थ्यमा गरेको कार्यबाट लाभ मिल्नेछ।…

Read More

कप्तान रोहितले भने- सपना पूरा भएको छ, शब्दमा बयान गर्न सकिँदैन

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली क्रिकेट टोलीका कप्तान रोहित पौडेलले लगातार दोस्रोपटक टी-२० विश्वकप खेल्ने सपना पूरा भएको बताए। ओमानलाई हराएपछि उनले एक वर्षदेखि देखेको सपना पूरा भएको र अब ट्रफी जित्ने लक्ष्य रहेको बताए। रोहितले भारतमा हुने विश्वकपमा धेरै नेपाली खेल हेर्न मैदानमा आउने विश्वास व्यक्त गरे। ३० असोज, काठमाडौं…

Read More