सडक डिभिजन कार्यालय लहानका तत्कालीन इन्जिनियर दाससहित ४ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

२९ असोज, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सडक डिभिजन कार्यालय सिरहा लहानका तत्कालीन डिभिजनल इन्जिनियर रवीन्द्रलाल दाससहित ४ जनाविरुद्ध विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ । आयोगले इन्जिनियर दाससहित तत्कालीन इन्जिनियर शैलेन्द्रकुमार चौधरी, सब-इन्जिनियर चन्द्रकान्त चौधरी र रब्बानी कन्सट्रक्सनका प्रोपाइटर जफिर कवारीविरुद्ध मुद्दा  दायर गरेको हो । आयोगेले उनीहरूविरुद्ध २ करोड ३४ लाख…

Read More

बारामा ढिस्कोमा च्यापिएर एकजनाको मृत्यु, दुई गम्भीर घाइते

बारा : छठ पर्वका लागि घर लिप्ने माटो खन्ने क्रममा पुरिँदा एक महिलाको मृत्यु भएको छ। दुईजना गम्भीर घाइते भएका छन्। बाराको सिम्रौनगढ नगरपालिकाको नयाँ भवनको दक्षिणतर्फ रहेको ढिस्कोमा उनीहरू आज बिहान माटो खन्न गएका थिए। जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता विजयराज पण्डितका अनुसार मृत्यु हुनेमा सिम्रौनगढ नगरपालिका- ५ निवासी ६५ वर्षीया शारदादेवी रहेकी छिन्।…

Read More

२०८२ साल असोज २९ गते बुधबारको राशिफल

२०८२ साल असोज २९ गते बुधबारको राशिफल : मेष : दिन सामान्य छ। करोबार गर्दा सचेत बन्नुपर्ने छ। राजनीतिक क्षेत्रमा घेराबन्दी हुने जोखिम छ। परिवारको सल्लाह लिएर गरेको काम सफल बन्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्ने योग छ। वृष : दिन राम्रो छ। परिवारसँगको सहकार्यले फाइदा हुनेछ। साथीले साथ दिनेछन्। स्वास्थ्य र शिक्षामा सफलता मिल्नेछ। विपक्षी…

Read More

आईएमएफले पनि घटायो नेपालको आर्थिक वृद्धिदर प्रक्षेपण

News Summary Generated by OK AI. Editorially reviewed. अन्तर्राष्ट्रिय मुद्रा कोषले चालु आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धि ५.२ प्रतिशत हुने प्रक्षेपण गरेको छ। आईएमएफले विश्वव्यापी आर्थिक वृद्धि सन् २०२५ मा ३.२ प्रतिशत र सन् २०२६ मा ३.१ प्रतिशत रहने अनुमान सार्वजनिक गरेको छ। अमेरिकाले लगाएको भन्सार महसुल दर अझै उच्च रहेको र व्यापार तनाव बढ्दै…

Read More

मधेस प्रदेशका मुख्यमन्त्रीको राजीनामा स्वीकृत

मधेस प्रदेशका मुख्यमन्त्री सतिश कुमार सिंहले दिएको राजीनामा स्वीकृत भएको छ । मंगलबार प्रदेशसभालाई सम्बोधन गर्दै सिंहले राजीनामा दिएका थिए । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एक विज्ञप्ति जारी गर्दै सिंहले नेपालको संविधानको धारा १६९ उपधारा १ को खण्ड क अनुसार मुख्यमन्त्री पदबाट दिएको राजीनामा स्वीकृत भएको जानकारी दिएकी छन् । साथै नेपालको संविधानको धारा…

Read More

कांग्रेसमा विशेष महाधिवेशन माग्दै २४३९ ले गरे हस्ताक्षर

News Summary Generated by OK AI. Editorially reviewed. नेपाली कांग्रेसमा विशेष महाधिवेशनको पक्षमा २४३९ जनाले हस्ताक्षर गरेका छन्। केन्द्रीय सदस्य मधु आचार्यले ५१ प्रतिशतभन्दा बढीले हस्ताक्षर गरिसकेको दाबी गरे। उनले ५५ प्रतिशत पुग्ने अनुमान गरे। मंगलबार दिउँसो १ बजे केन्द्रीय समितिको बैठक बस्नेछ र हस्ताक्षरहरू पार्टीलाई पेश गरिने तयारी गरिएको छ। २८ असोज, काठमाडौं। नेपाली कांग्रेसमा…

Read More

२०८२ साल असोज २७ गते सोमबारको राशिफल

२०८२ साल असोज २७ गते सोमबारको राशिफल : मेष : दिन राम्रो छ। धन प्राप्त हुनेछ। व्यापारमा सन्तुष्टि मिल्नेछ। परिवारमा सहकार्य हुनेछ। सहकर्मीको साथ मिल्नेछ। नजिकैको सुखद् यात्राको सम्भावना रहेको छ। वृष : तपाईंका लागि आजको दिन राम्रो छ। आम्दानी बढ्नेछ। बोल्दा भने तीन पटक सोच्नु उपयुक्त हुन्छ। खानपानमा ख्याल नगर्ने बानीले स्वास्थ्यमा भने समस्या…

Read More

कतारमाथि नेपालको रोमाञ्चक जित, सन्दीपले लिए ५ विकेट

सन्दीप लामिछानेले ५ विकेट लिएपछि नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनको रोमाञ्चक जित निकालेको छ । News Summary Generated by OK AI. Editorially reviewed. नेपालले आईसीसी टी-२० विश्वकप एसिया तथा इस्ट एसिया पेसिफिक छनोटको सुपर सिक्समा कतारमाथि ५ रनले जित निकालेको छ। सन्दीप लामिछानेले ५ विकेट…

Read More

एमालेले बालेन र सुदनविरुद्ध सर्लाही प्रहरीमा दियो जाहेरी

लालबन्दी । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) र सुदन गुरुङविरुद्ध आगजनी र तोडफोडमा संलग्न भएको आरोपमा देशका विभिन्न प्रहरी कार्यालयमा जाहेरी पर्ने क्रम जारी छ। नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियु र युवा संघ नेपालले काठमाडौँसहित सर्लाही र रौतहटमा समेत जाहेरी दिएका छन्। आजै अनेरास्ववियु र युवा संघ नेपालका नेताहरूले जिल्ला प्रहरी कार्यालय सर्लाहीको…

Read More

महोत्तरी : माटोका सामान बिक्री हुन छाडेपछि पुर्ख्यौली पेशा सङ्कटमा

महोत्तरी । तिहार र छठ पर्वका बेला तराईमा माटोको दियो र माटोकै भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा पर्दै गएको छ । झिलीमिली बत्ती, धातुका दियो, भाँडाकुँडालगायत वस्तुहरूका कारण तिहार र छठ पर्वका लागि पुस्तौँदेखि महोत्तरीसहित सम्पूर्ण मिथिलाञ्चलमा माटोको दियो र भाँडाकुँडा बनाउँदै आएका कुमाल जातिको पेसा सङ्कटमा परेको जलेश्वर नगरपालिका–५ का ध्रूव रायले…

Read More