बालकुमारी प्रदर्शन : गोली लागेका अर्का घाइतेको पनि मृत्यु

काठमाडौं। बालकुमारीमा प्रदर्शनका क्रममा घाइते भएका अर्का एक जनाको पनि मृत्यु भएको छ । पाटन अस्पतालमा उपचाररत युवकको मृत्यु भएको केन्द्रीय प्रहरी प्रवक्ता कुवेर कडायतले लोकपथलाई जानकारी दिए । मृतक युवकको पहिचान खुलेको छैन। त्यस्तै, प्रदर्शनमा प्रहरीले चलाएको गोली लागेर यसअघि एक जनाको मृत्यु भइसकेकाे छ । उनकाे  उपचारको क्रममा किष्ट अस्पतालमा मृत्यु भएको थियो ।

Read More

यसरी जलेको थियो संघीय राजधानीमै बहालवाल मन्त्रीको गाडी, कहाँ चुक्यो प्रहरी ? भिडियो सहित

यसरी जलेको थियो संघीय राजधानीमै बहालवाल मन्त्रीको गाडी, कहाँ चुक्यो प्रहरी ? भिडियो सहित

Read More