नेपाल टेलिकमद्वारा भोटेकोशी बाढीपीडितलाई १० करोड सहयोग
नेपाल टेलिकमद्वारा भोटेकोशी बाढीपीडितलाई १० करोड सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ।
नेपाल टेलिकमद्वारा भोटेकोशी बाढीपीडितलाई १० करोड सहयोग रसुवाको भोटेकोशी बाढी प्रभावित नागरिकको राहत, उद्धार र पुनःस्थापनाका लागि १० करोड रुपैयाँ सहयोग गरेको छ।
प्रधानमन्त्री बालेन शाहले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सीमित स्रोत, साधन र समयका बाबजुद सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले स्पष्ट पारेका हुन्।
सिटिजन्स बैंकले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।
प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। सरकारले राहत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको व्यवस्था गरिरहेको उनले बताएका छन्।
रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री शिवालय आधारभूत विद्यालयमा उद्धार गरी ल्याइएका बाढी प्रभावितलाई नेपाल प्रहरीले स्वास्थ्य सेवा प्रदान गरेको छ।