बालेन शाहले भने : खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौँ

बालेन शाहले भने : खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौँ

प्रधानमन्त्री बालेन शाहले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सीमित स्रोत, साधन र समयका बाबजुद सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले स्पष्ट पारेका हुन्।

Read More
बाढी प्रभावितलाई बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्

बाढी प्रभावितलाई प्रधानमन्त्री बालेनको आग्रह : आफूलाई एक्लो नठान्नुहोस्

प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावितलाई आफूलाई एक्लो नठान्न आग्रह गरेका छन्। सरकारले राहत, स्वास्थ्य सेवा र सुरक्षित बसोबासको व्यवस्था गरिरहेको उनले बताएका छन्।

Read More
विष्णुप्रसाद जोशी बने काठमाडौं महानगर प्रहरी प्रमुख

विष्णुप्रसाद जोशी बने काठमाडौं महानगर प्रहरी प्रमुख

काठमाडौं महानगरपालिका महानगर प्रहरी बलको कमान्ड एसपी विष्णुप्रसाद जोशीले सम्हालेका छन्। पूर्व प्रमुख एसएसपी राजुनाथ पाण्डेको राजीनामापछि वरिष्ठताका आधारमा जोशी नगर प्रहरी प्रमुख बनेका हुन्।

Read More