बालेन शाहले भने : खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौँ

बालेन शाहले भने : खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौँ

प्रधानमन्त्री बालेन शाहले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सीमित स्रोत, साधन र समयका बाबजुद सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले स्पष्ट पारेका हुन्।

Read More
चीनद्वारा नेपाललाई बेलीब्रिज सहित आपतकालीन सहायता

चीनद्वारा नेपाललाई बेलीब्रिज सहित आपतकालीन सहायता

भोटेकोशी बाढीबाट प्रभावित नेपाललाई चीनले बेलीब्रिजसहित आपतकालीन सहायता सामग्री प्रदान गरेको छ। सामग्रीले दुईवटा बेलीब्रिज जडान गर्न पुग्ने जनाइएको छ।

Read More
नुवाकोटमा बाढीले पुरिएको घरबाट महिलाको उद्धार

नुवाकोटमा बाढीले पुरिएको घरबाट महिलाको उद्धार

नुवाकोटको बेत्रावतीमा बाढीले पुरिएको घरबाट एक महिलाको जीवितै उद्धार गरिएको छ। सशस्त्र प्रहरीको टोलीले महिलाको उद्धार गरेको हो।

Read More
त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला

त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला

रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा शव फेला पारेको हो।

Read More
राधास्वामी होल्डिङ सेन्टर डुबानपछि सुकुमवासीको उठीबास

राधास्वामी होल्डिङ सेन्टर डुबानपछि सुकुमवासीको उठीबास

राधास्वामी होल्डिङ सेन्टर डुबान भएपछि कीर्तिपुरको सुन्दरीघाटमा आश्रित सुकुमवासी विस्थापित भएका छन्। बाढीबाट ५४ जनाको उद्धार गरी सुरक्षित स्थानमा सारिएको छ।

Read More
सर्लाहीको चुरे पहाडमा बस दुर्घटना: मानवीय क्षति नभएको पुष्टि

सर्लाहीको चुरे पहाडमा बस दुर्घटना: मानवीय क्षति नभएको पुष्टि

सर्लाही र सिन्धुलीको सिमाना चुरे पहाडमा बस दुर्घटना हुँदा कुनै मानवीय क्षति नभएको पुष्टि भएको छ। विपरीत दिशाबाट आएको बसलाई साइड दिने क्रममा गाडी चिप्लिएर खोल्सामा पुगेको थियो।

Read More
प्रधानमन्त्रीओली सौर्य एयरलाइन्सको

प्रधानमन्त्री ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनास्थलमा

प्रधानमन्त्री केपी शर्मा ओली सौर्य एयरलाइन्सको विमान दुर्घटनाको अवस्था बुझ्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित दुर्घटनास्थल पुग्नुभएको छ। दुर्घटनामा १९ मध्ये १८ जनाको मृत्यु भएको पुष्टि भएको छ।

Read More
चितवनको फिस्लिङमा बस र कार ठोक्किदा त्रिशुली नदी किनारमा बस खस्दा १२ जना घाइते

चितवनको फिस्लिङमा बस र कार ठोक्किदा , त्रिशुली नदी किनारमा बस खस्दा , १२ जना घाइते

चितवनको फिस्लिङ नजिकै नेपालगञ्जबाट काठमाडौं जाँदै गरेको यात्रुबाहक बस त्रिशुली नदी किनारमा खसेको छ, जसमा कम्तिमा १२ जना घाइते भएका छन्। बिहान साढे ७ बजेतिर बस र विपरीत दिशामा रहेको कार ठोक्किदा भएको यो दुर्घटनामा कारमा सवार दुई जनाको अवस्था गम्भीर छ। उद्धार कार्य जारी रहेको र दुर्घटनास्थलमा ट्राफिक जाम भएको छ।

Read More
भारतको जम्मु कश्मिरमा तीर्थयात्रु बसमा आतंकवादी आक्रमण: ९ मृत, ३३ घाइते

भारतको जम्मु कश्मिरमा तीर्थयात्रु बसमा आतंकवादी आक्रमण: ९ मृत, ३३ घाइते

भारतको जम्मु कश्मिरमा तीर्थयात्रु चढेको बसमा आतंकवादी आक्रमण हुँदा ९ जनाको मृत्यु भएको छ र ३३ जना घाइते भएका छन्। जम्मु कश्मिरको रायसी शिवखोरी गुमा मन्दिरतर्फ जाँदै गरेको बसमा आतंकवादीहरुले अन्धाधुन्द गोली प्रहार गर्दा बसका चालकले नियन्त्रण गुमाउँदा बस खाल्डोमा खसेको थियो। घाइतेहरुलाई नजिकैको नरैनापुर र रियासी जिल्ला अस्पतालमा उपचारका लागि लगिएको छ। भारतीय सुरक्षा बलले घटनास्थललाई पूर्ण रुपमा नियन्त्रणमा लिएको छ।

Read More
डोटीमा यात्रुवाहक जीप दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ

यात्रुवाहक जीप दुर्घटना हुँदा डोटीमा दुई जनाको ज्यान गएको छ

यात्रुवाहक जीप दुर्घटना हुँदा थुप्रै यात्रुहरू घाइते भएका छन्। दुर्घटनाको कारण यकिन हुन नसके पनि प्रारम्भिक अनुसन्धानबाट तीव्र गतिमा रहेको र चालकले सन्तुलन गुमाएको हुनसक्ने अनुमान गरिएको छ। घटनास्थलमा तत्कालै उद्धार टोलीहरू परिचालित गरिएका छन् र घाइतेहरूलाई नजिकको अस्पतालमा लगिएको छ। दुर्घटनाको विस्तृत विवरण आउन बाँकी छ।

सुरक्षाका लागि यात्रुवाहक सवारी साधनहरूको नियमित जाँच र चालकहरूको सावधानी महत्त्वपूर्ण छ भन्ने पुनः एकपटक पुष्टि भएको छ।

Read More