काभ्रेको भुम्लुमा बस दुर्घटना, ७ जना घाइते

काभ्रेको भुम्लुमा बस दुर्घटना, ७ जना घाइते

साउन ४ गते काभ्रेको भुम्लु गाउँपालिका–८ पौवा नजिकै काठमाण्डौ जाँदै गरेको यात्रुबाहक बस ब्रेक फेल भई सडकको भित्तामा ठोक्किएको छ। बसमा सवार ३२ जनामध्ये ७ जना घाइते भएका छन्, जसलाई धुलिखेल अस्पतालमा उपचारका लागि लगिएको छ।

Read More
गृहमन्त्री लेखकद्वारा मुलुकको समग्र शान्ति सुरक्षालाई सन्तोषजनक भनाइ

गृहमन्त्री लेखकद्वारा मुलुकको समग्र शान्ति सुरक्षा लाई सन्तोषजनक भनाइ

गृहमन्त्री रमेश लेखकले मुलुकको समग्र शान्ति सुरक्षाको अवस्था सन्तोषजनक रहेको बताएका छन्। अपराध नियन्त्रण, अनुसन्धान र सुशासन प्रवर्द्धनमा गृह मन्त्रालय गम्भीर रूपमा क्रियाशील रहेको उनले उल्लेख गरे।

Read More
सरकारले उखु किसानको अनुदान घटायो आधा, किसान भन्छन्– यस्तो अनुदान चाहिँदैन

सरकारले उखु किसानको अनुदान घटायो आधा, किसान भन्छन्– यस्तो अनुदान चाहिँदैन

सरकारले उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल रू ७० अनुदान घटाएर रू ३५ मात्र दिने निर्णय गरेपछि किसान आक्रोशित भएका छन्। उनीहरूले यस्तो आधा अनुदान अस्वीकार्य भन्दै खेतीमै विछोडको चेतावनी दिएका छन्।

Read More
अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

…अनि संसद विघटनको निर्णयमा पुगिन् विद्यादेवी भण्डारी

पूर्वराष्ट्रपति विद्या भण्डारीले आफू राष्ट्रपतिका रूपमा रहेको समयमा भएका संसद विघटनका निर्णयहरू कुनै दबाबमा नभई संविधान र कानूनी प्रक्रियाअनुसार नै भएको स्पष्ट पारेकी छन् ।

Read More
गृहमन्त्री लेखकद्वारा मुलुकको समग्र शान्ति सुरक्षालाई सन्तोषजनक भनाइ

भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’

भोटेकोशी बाढीबारे गृहमन्त्री : ‘नेपाली भूमिबाट २० जना बेपत्ता, ११ जना चीनबाट हराएको खबर छ’

Read More
भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

भक्तपुरमा ट्रकको ठक्करबाट ५ वर्षीय बालकको मृत्यु

भक्तपुरको मध्यपुर थिमीमा ट्रकको ठक्करबाट ५ वर्षीय आरव यादवको ज्यान गयो। कोरियन अस्पतालमा उपचारको क्रममा बालकको निधन भयो भने ट्रक चालक नियन्त्रणमा लिइएको छ।

Read More
समाजवादी मोर्चाको माग: सार्वजनिक सम्पत्तिमाथिको आक्रमणमा कडा कारबाही होस्

समाजवादी मोर्चाको माग: सार्वजनिक सम्पत्तिमाथिको आक्रमणमा कडा कारबाही होस्

समाजवादी मोर्चा नेपालले प्रदर्शनका नाममा सार्वजनिक तथा निजी सम्पत्तिमाथि आक्रमण गर्ने तत्वलाई कडा कारबाहीको माग गरेको छ। सरकारलाई नागरिकको सुरक्षा सुनिश्चित गर्न आग्रह गर्दै मोर्चाले अराजक गतिविधिको भर्त्सना गरेको छ।

Read More
कर्फ्यूबीच हवाई यात्रुका लागि सहजीकरण, प्रशासनको निर्णय

कर्फ्यूबीच हवाई यात्रुका लागि सहजीकरण, प्रशासनको निर्णय

काठमाडौँको बानेश्वर–तीनकुने क्षेत्रमा जारी कर्फ्यूबीच हवाई यात्रुलाई सहज पार्न प्रशासनले टिकट र परिचयपत्रका आधारमा आवागमनको अनुमति दिने निर्णय गरेको छ। सुरक्षाकर्मीमार्फत यात्रुहरूको सहजीकरण गरिने बताइएको छ।

Read More