व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरे उजुरी गर्न आग्रह

व्यक्तिगत काममा सुरक्षाकर्मी प्रयोग गरे उजुरी गर्न आग्रह

गृह मन्त्रालयले कार्यविधिविपरीत सुरक्षाकर्मी खटाइएको वा घरायसी काममा प्रयोग गरिएको पाइएमा उजुरी गर्न आग्रह गरेको छ। उजुरीका लागि ९८५१३६०६०३ नम्बर उपलब्ध गराइएको छ।

Read More
संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री बालेन

संविधानको अक्षर र भावनाप्रति सरकार पूर्ण प्रतिबद्ध : प्रधानमन्त्री बालेन

संविधान दिवसका अवसरमा प्रधानमन्त्री वालेन्द्र शाहले संविधानको अक्षर र भावनाप्रति सरकार पूर्णरूपमा प्रतिबद्ध रहेको बताउँदै सुशासन, विकास र सामाजिक न्यायलाई प्राथमिकता दिने प्रतिबद्धता जनाउनुभएको

Read More
बालेन शाहले भने : खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौँ

बालेन शाहले भने : खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्छौँ

प्रधानमन्त्री बालेन शाहले विपद्का कारण प्रभावित नागरिकको खोज तथा उद्धार कार्य अन्तिमसम्म जारी राख्ने बताएका छन्।
सीमित स्रोत, साधन र समयका बाबजुद सरकार आफ्नो जिम्मेवारीबाट पछि नहट्ने उनले स्पष्ट पारेका हुन्।

Read More
सिटिजन्स बैंकले बाढीपीडितका लागि सवा दुई करोड दियो

बाढीपीडितका लागि सिटिजन्स बैंकले सवा दुई करोड आर्थिक सहयोग

सिटिजन्स बैंकले भोटेकोशी बाढीपीडितका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २२ लाख २२ हजार २२२ रुपैयाँ सहयोग गरेको छ।

Read More
मन्त्री चौधरी र राष्ट्रसंघीय प्रतिनिधिबीच भेटवार्ता

मन्त्री चौधरी र राष्ट्रसंघीय प्रतिनिधिबीच भेटवार्ता

मन्त्री गीता चौधरी र संयुक्त राष्ट्रसंघीय प्रतिनिधिबीच जलवायु न्याय, खाद्य सुरक्षा र बाढी प्रभावित कृषकको पुनःस्थापनाबारे छलफल भएको छ।

Read More
बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

बेत्रावतीमा बाढी आएको ११औँ दिनमा जीवितै उद्धार गरिएकी चण्डिका श्रेष्ठलाई घुँडाको अपरेसनका लागि त्रिवि शिक्षण अस्पताल लगिएको छ।

Read More
बाढीबाट उद्धार गरिएकी चण्डिकाको घुँडाको अपरेसन हुँदै

११ दिनपछि बेत्रावतीमा महिलाको जीवितै उद्धार

भोटेकोशीमा बाढी आएको ११ दिनपछि बेत्रावतीमा एक महिलाको जीवितै उद्धार गरिएको छ। चण्डिका श्रेष्ठलाई सुरक्षाकर्मीले बाढीले पुरिएको घरबाट उद्धार गरेका हुन्।

Read More
मलामीविहीन बेत्रावती : दाहसंस्कार गर्ने मान्छेसमेत छैनन्

मलामीविहीन बेत्रावती : दाहसंस्कार गर्ने मान्छे समेत छैनन्

भोटेकोशी बाढीले नुवाकोटको बेत्रावती तहसनहस बनेको छ। बाढीमा ज्यान गुमाएकाहरूको शव उठाउनसमेत मानिसको अभाव छ भने कतिपय परिवारका सबै सदस्य बेपत्ता हुँदा दाहसंस्कार गर्ने मानिससमेत छैनन्।

Read More
मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी

मुग्लिन–काठमाडौं सडक बन्द भए पनि इन्धन आपूर्तिमा समस्या नहुने आयल निगमको दाबी

मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ। निगमले हेटौंडा हुँदै वैकल्पिक मार्गबाट इन्धन आपूर्ति गर्ने तयारी गरेको छ।

Read More
काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध, बाढीले सडक कटान गर्दा यात्रु अलपत्र

काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध, बाढीले सडक कटान गर्दा यात्रु अलपत्र

बाढीका कारण काठमाडौं–मुग्लिन सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। त्रिशूली नदीमा आएको तीव्र बहावले सडकको तल्लो भाग कटान गर्दा सडक केही भासिएको छ भने यात्रुहरू अलपत्र परेका छन्।

Read More