मलङ्गवामा पेस्तोल पड्किँदा १ युवक घाइते
सर्लाहीको मलङ्गवामा बेवारिसे अवस्थामा फेला परेको पेस्तोल खेलाउने क्रममा पड्किँदा १५ वर्षीय किशोर आकाश राम घाइते भएका छन्। उनको दाहिने हातमा गोली लागेको प्रहरीले जनाएको छ।
सर्लाहीको मलङ्गवामा बेवारिसे अवस्थामा फेला परेको पेस्तोल खेलाउने क्रममा पड्किँदा १५ वर्षीय किशोर आकाश राम घाइते भएका छन्। उनको दाहिने हातमा गोली लागेको प्रहरीले जनाएको छ।
उपेन्द्र यादव अधिकार सम्पन्न सङ्घीयता र मधेस मुक्ति एजेन्डालाई मुख्य मुद्दा बनाउँदै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले सङ्घीयता विरोधी शक्तिसँग संघर्ष गर्न तयार रहेको बताएका छन्।
गगन थापा धनुषा प्रतिज्ञा सभामा नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सिंहदरबार जलाउने गतिविधि अब नहुने दाबी गर्दै सुशासन, मधेश र शिक्षा–स्वास्थ्य सुधारको स्पष्ट प्रतिबद्धता व्यक्त गरेका छन्।
मधेसमा शृंखलावद्ध हत्या र शंकास्पद मृत्युका घटना बढ्दै जाँदा स्थानीयमा त्रास फैलिएको छ। धनुषामा एक सातामै तीन शव फेला परेका छन्।
प्राकृतिक स्रोत तथा वित्त आयोगको स्थानीय सरकार कार्यसम्पादन मूल्याङ्कनमा चन्द्रनगर गाउँपालिकाले सबैभन्दा कम अंक ल्याएको छ। १७ सूचकमा आधारित मूल्याङ्कनमा चन्द्रनगरले ३५.१६ अंक मात्र पाएको छ।
आमाको नामबाट नागरिकता सर्लाहीमा पहिलो पटक जारी भएको छ। जिल्ला प्रशासन कार्यालय सर्लाहीले लालबन्दी–७ का राम मनोहर गुप्तालाई आमाको नामबाट अङ्गीकृत नागरिकता प्रदान गर्दै ऐतिहासिक निर्णय गरेको हो।
सर्लाहीको मलंगवामा विवाह पञ्चमीको अवसरमा आज एक दिनका लागि माछामासु र मदिरा बिक्री–वितरणमा पूर्ण प्रतिबन्ध लागू गरिएको छ।
कतार पठाइदिने भन्दै १९ लाख ठगी गरेको आरोपमा महोत्तरीका एक व्यक्ति पक्राउ परेका छन्। लामो समयसम्म झुक्यानमा पारेर विदेश नपठाई सम्पर्कविहीन भएको आरोपपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।
अर्थमन्त्री रामेश्वर खनालले विश्वासमा आधारित प्रणाली बनेपछि राजश्व अनुसन्धान विभागजस्ता निकाय आवश्यक नपर्ने बताएका छन्। उनले साढे तीन महिना रहेको कार्यकालमा आर्थिक सुधारका संरचनात्मक काममा आफू केन्द्रित रहने बताए।
धनुषाको मिथिला बिहारी नगरपालिका वडा ९ का वडाध्यक्ष बिन्देश्वर यादवको शुक्रबार साँझ अज्ञात व्यक्तिले गोली हानी हत्या गरेको छ। प्रहरीले घटनाको कारण र दोषीको पहिचानका लागि अनुसन्धान अघि बढाएको छ।