बागमती प्रदेशसभा कात्तिक तेस्रो सातादेखि बस्ने तयारी

बागमती प्रदेशसभा कात्तिक तेस्रो सातादेखि बस्ने तयारी

लामो समयदेखि रोकिएको बागमती प्रदेशसभाको बैठक कात्तिक तेस्रो साता बस्ने तयारी भएको छ। जेनजी प्रदर्शनका क्रममा क्षतिग्रस्त सभाहलको सट्टा मुख्यमन्त्री कार्यालयको सभाहलबाट बैठक सञ्चालन गरिने तयारी गरिएको छ।

0Shares
Read More
मधेश प्रदेशमा आज सार्वजनिक बिदा

मधेशमा छठ को थप एकदिन सार्वजनिक बिदा

मधेश प्रदेश सरकारले छठ पर्वको अवसरमा कार्तिक ११ गते मंगलबार अतिरिक्त सार्वजनिक बिदा दिने घोषणा गरेको छ।

0Shares
Read More
भाइटीका : आज तिहारको मुख्य दिन

भाइटीका : आज तिहारको मुख्य दिन

तिहारको मुख्य दिन आज भाइटीका मनाइँदैछ । आज दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाएर मनाइँदैछ ।

0Shares
Read More
रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु

रौतहटमा करेन्ट लागेर पूर्व वडाध्यक्षको मृत्यु

रौतहटमा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ।

गौर नगरपालिका–५ का पूर्व वडाध्यक्ष रामस्वार्थ राय यादवको करेन्ट लागेर मृत्यु भएको हो।

0Shares
Read More
महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

महानिर्देशक आक्रमण प्रकरणमा उड्डयन प्राधिकरणका तीन पक्राउ

प्रदिप अधिकारीलाई आक्रमण गरेको आरोपमा सर्लाहीका एकसहित ३ जना पक्राउ

0Shares
Read More
सर्लाहीमा १६ वर्षपछि हत्या र डाँका आरोपित पक्राउ

सर्लाहीमा १६ वर्षपछि हत्या र डाँका आरोपित पक्राउ

सर्लाहीमा करिब १६ वर्षअघि भएको कर्तव्य ज्यान र डाँका घटनाका आरोपित पक्राउ परेका छन्। प्रहरीले महेन्द्र रायलाई पक्राउ गरी अनुसन्धान अघि बढाएको छ।

0Shares
Read More
रौतहटमा सामाजिक सञ्जालबाट धम्की दिने व्यक्ति पक्राउ

रौतहटमा सामाजिक सञ्जालबाट धम्की दिने व्यक्ति पक्राउ

रौतहटमा सामाजिक सञ्जालमार्फत चरित्र हत्या र धम्की दिने आरोपमा एक व्यक्ति पक्राउ परेका छन्। प्रहरीले सोम गुरुङलाई पक्राउ गरी साइबर अपराधमा अनुसन्धान थालेको छ।

0Shares
Read More

२०८२ साल कात्तिक ०२ गते आइतबारको राशिफल :

२०८२ साल कात्तिक ०२ गते आइतबारको राशिफल : मेष : दिन सामान्य छ। लामो यात्रा नगर्नु उचित हुन्छ। धार्मिक कार्यमा सहभागी भएर हिँडेमा दिन सहज बन्नेछ। परिवारको साथ र सहयोग मिल्नेछ। प्रेम सम्बन्ध सुमधुर बन्नेछ। वृष : दिन राम्रो छ । दाजुभाइसँग गरेको कारोबारले तपाईंलाई फाइदा हुनेछ । शिक्षा र स्वास्थ्यमा प्रगतिका पाइला अगाडि बढ्नेछन्…

0Shares
Read More

२०८२ साल कात्तिक ०३ गते सोमबारको राशिफल

२०८२ साल कात्तिक ०३ गते सोमबारको राशिफल : मेष : दिन सामान्य छ । अनावश्यक काममा तपाईंको समय र सम्पत्ती खर्च हुनेछ । साथीभाइसँग धेरै तर्क नगर्नु राम्रो हुन्छ । तपाईंले राम्रो बोले पनि विभिन्न आरोप लाग्ने जोखिम रहेको छ । वृष : दिन राम्रो छ । धनलक्ष्मी योग परेकाले धन आर्जन हुनेछ । स्वास्थ्य…

0Shares
Read More

झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु

वीरगञ्ज । घरमा झिलीमिली बत्ती लगाउने क्रममा करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगन्ज महानगरपालिका–१ छपकैया टोलका १७ वर्षीष पियूषकुमार साह रहेका छन् । पर्सा प्रहरीका सूचना अधिकारी हरिबहादुर बस्नेतले शनिबार साँझ आफ्नो एकतले घरको छतमा तिहारको झिलीमिली बत्ती लगाउने क्रममा घटना भएको हो । वाइरिङको तारमा अचानक करेन्ट लागेर गम्भीर…

0Shares
Read More