आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो::Nepal News Website

आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण…

0Shares
Read More
भारी वर्षाको उच्च जोखिम: रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

यी जिल्लाका नदीमा आज बाढीको जोखिम

काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना कायमै रहेकोले खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका…

0Shares
Read More

गुरुपूर्णिमाको सार्थकता

ईश्वरीय रचना सृष्टि सुव्यवस्थित ब्रह्माण्डीय नियम अनुसार चलिरहन्छ । गुरु शिष्य सम्बन्धको उद्गम ईश्वरीय नियममा हुन्छ । ईश्वरीय विधान अनुसार ईश्वर (भगवान्) को खोज गर्न सकिन्छ । कुनै सद्गुरुद्वारा नै ईश्वरसँग मिलाउन सकिन्छ । सद्गुरुले भगवान् पाउने बाटो पहिलै खोजिसकेको हुन्छ । अर्थात् भगवान् प्राप्त गरिसकेको हुन्छ । गुरुपूर्णिमाको वास्तविक अर्थ के हो ? जीवको…

0Shares
Read More
मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हाले

मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हाले

मलेसियाका नयाँ राजा सुल्तान इब्राहिम इस्कन्दरले राजगद्दी सम्हालेका छन् । उनी अर्बपति व्यापारी पनि हुन् ।
६५ वर्षीय सुल्तान इब्राहिम इस्कन्दरले आफू निष्पक्ष र न्यायका साथ शासन गर्ने बताएका छन् ।

0Shares
Read More

युरो विजेता मोराटा मिलानद्वारा अनुबन्ध

काठमाडौं । एसी मिलानले एट्लेटिको मड्रिडका स्पेनिस फरवार्ड अल्भारो मोराटालाई चार वर्षको सम्झौतामा अनुबन्ध गरेको छ । सम्झौतामा १२ महिनाका थप गर्ने विकल्प राखिएको छ । सिरी ए टोलीले मोराटाको रिलिज क्लज ट्रिगर गरेको थियो– जुन कथित रूपमा १‍.१ करोड पाउन्ड थियो । ३१ वर्षीय कप्तानले यस महिनाको सुरुमा स्पेनलाई युरो २०२४ को उपाधि दिलाएका…

0Shares
Read More
गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो)

गायिका सुमी पराजुलीको ‘लुकामारी’ सार्वजनिक(भिडियो)

चर्चित गायिका सुमी पराजुलीको ‘लुकामारी’ नयाँ नेपाली गीत सार्वजनिक भएको छ । सुमी पराजुलीको आधिकारिक युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक भएको हो ।

0Shares
Read More

‘इच्छामृत्यु’ का लागि जहाँ ‘सुसाइड पोड’ प्रयोग गरिन्छ

काठमाडौं । मानव जीवनलाई संसारको सबैभन्दा ठूलो उपहार मानिन्छ । यस संसारमा बसेर हामी आफ्नो लागि, हाम्रो वरपरका मानिसहरू र प्रकृतिका लागि धेरै योगदान दिन सक्छौँ । यस संसारलाई राम्रो ठाउँ बनाउन सक्छौँ । तर कोही मानिस जीवनको कठिनाइबाट यति छिट्टै थाक्छन् कि आफ्नो जीवनलाई आफै अन्त्य गर्ने खोज्छन् । जसलाई हामी आत्महत्या (सुसाइड) भन्छौं…

0Shares
Read More
ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ::Nepal News Website

ओलम्पिकमा सहभागी हुन जाने नेपाली टोलीको बिदाइ

काठमाडौँ। राष्ट्रपति रामचन्द्र पौडेलले ३३औँं गृष्मकालीन पेरिस ओलम्पिकमा सहभागी हुन जाने नेपाली खेलाडीलाई सफलताको शुभकामना प्रदान गर्दै बिदाइ गर्नुभएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति पौडेलले खेलाडीलाई शुभकामनासहित बिदाइ गर्नुभएको हो । सो अवसरमा उहाँले खेल राष्ट्रलाई अन्तर्राष्ट्रिय जगतमा चिनाउने सबैभन्दा उपयुक्त माध्यम भएको बताउँदै उच्च मनोबलका साथ प्रतिस्पर्धा गर्न आग्रह…

0Shares
Read More

महान्यायाधिवक्ता बडालद्वारा शपथ ग्रहण

काठमाडौँ, साउन ४ गते । नवनियुक्त महान्यायाधिवक्ता डा. रमेश बडालले पद तथा गोपनीयताको शपथ ग्रहण साउन ३ गते गर्नुभएको छ । बिहीबार राष्ट्रपति निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेल, प्रधानमन्त्री केपी शर्मा ओली, उपराष्ट्रपति रामसहाय प्रसाद यादव, प्रतिनिधि सभाका सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालको समुपस्थितिमा सर्वोच्च अदालतका प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले डा….

0Shares
Read More
नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दै

नेपाल राष्ट्र बैंकले आज चालु आर्थिक वर्षका लागि मौद्रिक नीति सार्वजनिक गर्दैछ ।चालु आर्थिक वर्ष (२०८१/८२) मा कर्जा विस्तार गर्ने गरी मौद्रिक नीतिको मस्यौदा नेपाल राष्ट्र बैंकले तयार गरेको छ ।

0Shares
Read More