नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ

नेपाल आयल निगमले पेट्रोल, मट्टितेल र डिजेलको मूल्य घटाएको छ

0Shares
Read More

वायु प्रभाव रहेको जनाउँदै , जल तथा मौसम विज्ञान विभागले तराई भेग बाहेक सबैमा मौसम बद्ल हुने

वायु प्रभाव रहेको जनाउँदै , जल तथा मौसम विज्ञान विभागले तराई भेग बाहेक सबैमा मौसम बद्ल हुने

0Shares
Read More

आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने

आज बिहान बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेश सहित देशका पहाडी भू–भागमा आंशिक बदली हुने

0Shares
Read More
अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएकी सुनिता गुरुङ पक्राउ काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् । २८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले दर्पन आवाजलाई बताए । फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् ।  पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । 

अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएकी सुनिता गुरुङ पक्राउ

अनलाइनमार्फत ४७ लाख ठगेको आरोपमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएकी सुनिता गुरुङ पक्राउ

काठमाडौँ । सामाजिक सञ्जाल ‘फेसबुक’ लाई माध्यम बनाएर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखाको गण्डकी गाउँपालिका–८ घर भएर कुलेश्वर बस्ने सुनिता गुरुङ छिन् ।
२८ वर्षीया गुरुङले ४७ लाख ६८ हजार ठगी गरेको अनुसन्धानबाट थाहा भएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले दर्पन आवाजलाई बताए । फेसबुकमा ‘फ्लावर सप नगया’ नामको आइडी बनाएर म्यासेन्जरमार्फत जापानमा चप्पल कारखाना, माछा प्याकिङ र कलम फयाक्ट्रीमा रोजगारीका लागी पठाउँछु भनेर उनले रकम असुलेकी हुन् । 
पीडितहरूसँग रकम असुलेपछि उनी सम्पर्कविहीन भएकी थिइन् । उनलाई कुलेश्वर हाइटबाट पक्राउ गरिएको एसपी रेग्मीले जानकारी दिए । 

0Shares
Read More
सुमन खत्री र उहाँको टिमले लामो समयदेखि नेपालमै नाउ (Motor Boat) बनाउँदै

सुमन खत्री र उहाँको टिमले लामो समयदेखि नेपालमै पानी जहाज (Motor Boat) बनाउँदै

सुमन खत्री र उहाँको टिमले लामो समयदेखि नेपालमै नेपालमा रहेको खोलानालाहरुमा उत्कृष्ट हुने पानी जहाज (Motor Boat) बनाउँदै आउनुभएको छ। पानी जहाज लागि Engine विदेशबाट आए पनि उहाँको टिमले नेपालको वातावरण र पानीको बहाव अनुसार पानी जहाज बनाउँदै आउनु भएको छ र अहिले सम्म १००+ पानी जहाज बनिसकेको छ । हाल उहाँहरूले राम्रो आम्दानी गरिरहनु…

0Shares
Read More
मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ

मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ

मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ। बैंकले धादिङस्थित बद्रीविशाल माध्यमिक विद्यालय र स्वर्णिम एकेडेमीका १८२ विद्यार्थीलाई कपी, कलम, पेन्सिल, पेन, लगायतका सामान हस्तान्तरण गरेको हो ।

0Shares
Read More

नवलपुरको कावासोतीमा नेपाली अर्थतन्त्रका संरचनात्मक समस्या र निकासवारे विचारोत्तेजक अन्तर्सम्बाद

नवलपुरको कावासोतीमा नेपाली अर्थतन्त्रका संरचनात्मक समस्या र निकासवारे विचारोत्तेजक अन्तर्सम्बाद

0Shares
Read More
सपना भिलेज सोसल इम्प्याक्ट: ५२ परिवारका लागि सुरक्षित आवास निर्माण

सपना भिलेज सोसल इम्प्याक्ट: ५२ परिवारका लागि सुरक्षित आवास निर्माण

सोसल इम्प्याक्ट’ले स्थानीय सरकारसँग सहकार्य गरी चितवनमा ५२ विपन्न परिवारका लागि सुरक्षित आवास निर्माण गरेको छ

0Shares
Read More

टीकारपुरको ३० बिगाहा जग्गा हिनामिनामा कीर्ते भएकोबारे सीआईबीद्वारा अनुसन्धान सुरु

टीकारपुरको ३० बिगाहा जग्गा हिनामिनामा कीर्ते भएकोबारे सीआईबीद्वारा अनुसन्धान सुरु

0Shares
Read More