मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ

मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्टेशनरी सामान वितरण गरेको छ

मुक्तिनाथ विकास बैंकले विद्यार्थीलाई स्टेशनरी वितरण गरेको छ। बैंकले धादिङस्थित बद्रीविशाल माध्यमिक विद्यालय र स्वर्णिम एकेडेमीका १८२ विद्यार्थीलाई कपी, कलम, पेन्सिल, पेन, लगायतका सामान हस्तान्तरण गरेको हो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *