admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

आफ्नै पसल (सपिङ सेन्टर) मा आगजनी गरेको आरोपमा दुई जना पक्राउ

आफ्नै पसल (सपिङ सेन्टर) मा आगजनी गरेको आरोपमा दुई जना पक्राउ

काठमाण्डौंः बिमा रकम दाबी गर्न पोखराको लेकसाइडमा रहेको आफ्नै पसल (सपिङ सेन्टर) मा आगजनी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । पोखरा–६ नारेश्वरचोकमा साउन १६ को बिहान आफ्नै पसलमा आगजनी गर्ने ड्यामसाइडका ३६ वर्षीय सुजन गहतराज र उनका साथी बिरौटाका ४३ वर्षीय पवन नेपाल शनिबार पक्राउ परेका हुन् । स्थानीय थानेश्वर पहारीको घर भाडामा लिएर सुजनले…

Read More
काठमाण्डौंको कालोपुलमा एक युवकको हत्या, दुई जना पक्राउ

काठमाण्डौंको कालोपुलमा एक युवकको हत्या, दुई जना पक्राउ

काठमाडौं, २० साउन । ओखलढुंगाको लिखु–९ का २० वर्षीय प्रेम महत दर्जीको हत्या भएको भएको छ । घाँटीमा सलले कसेर उनको हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको छ । उनको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले ओखलढुंगाकै २४ वर्षीय उषा नेपाली र २७ वर्षीय मदन रम्तेललाई पक्राउ गरेको छ । उषा र मृतक प्रेम एक…

Read More
पानीजहाज र रेलमार्ग विस्तारमा प्रधानमन्त्री ओलीको चासो

पानीजहाज र रेलमार्ग विस्तारमा प्रधानमन्त्री ओलीको चासो

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई पानीजहाज र रेल यातायातको युगमा रुपान्तरित गर्न प्राथमिकता दिएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयअन्तर्गत सडक विभागको आब २०८०÷०८१ को वार्षिक प्रगति समीक्षा गोष्ठीको समापनपत्रलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले भारतीय सीमाना हनुमानगरदेखि त्रिवेणी र देवघाटसम्म पानीजहाज सञ्चालनको योजना ल्याउन भनेका छन् । नेपालमा २०२७ सालमै पानीजहाजको कानुन बने…

Read More
प्रधानमन्त्री ओलीको निर्देशन: सरकार असफल हुन नदिने प्रतिबद्धता

योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौः प्रधानमन्त्री केपी शर्मा ओलीले योजना निर्माण गर्दा गुणस्तरमा ध्यान दिन विभाग र मातहतका कार्यालयलाई निर्देशन दिनुभएको छ । सडक विभागले शनिबारदेखि ललितपुर आयोजना गरेको आर्थिक वर्ष २०८०÷८१ मा सञ्चालन गरेका कामको प्रगति समीक्षा गोष्ठीको समापनका अवसरमा अवसरमा आज निर्देशन मन्तव्य राख्नुहुँदै उहाँले सडकको सुरक्षा र मानिसको सुरक्षा हुनेगरी चालु योजना सम्पन्न गर्न निर्देशन दिनुभएको…

Read More

राजनीतिक अस्थिरताका कारण अर्थतन्त्रलाई थप प्रभावित हुन दिँदैनौँः अर्थमन्त्री पौडेल

काठमाण्डौः उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले राजनीतिक अस्थिरताका कारण अर्थतन्त्र थप प्रभावित हुने अवस्था अब नआउने बताउनुभएको छ । आज भैसेपाटीस्थित मन्त्री निवासमा रासससँग कुरा गर्नुहुँदै अर्थमन्त्री पौडेलले विद्यमान संसदीय र राजनीतिक व्यवस्थाअनुसार बन्नसक्ने सबैभन्दा बलियो सरकार अहिले बनेको र राजनीतिक अस्थिरताको प्रतिच्छाया मुलुकको अर्थतन्त्रमा पर्ने अवस्था नरहने स्पष्ट पार्नुभएको हो । “अहिलेको व्यवस्थामा बन्नसक्ने…

Read More
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ

काठमाण्डौंः नेपाल प्रहरीले अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १६ जना पक्राउ गरेको छ । प्रहरीले चन्द्रागिरि नगरपालिका–३ थानकोट खरिबोटबाट अवैध लागुऔषध गाँजा छ ग्राम र नियन्त्रित लागुऔषध ट्रमाडोल ५८ क्याप्सुलसहित तीन जनालाई शनिबार दिउँसो पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सिन्धुली दुधैली नगरपालिका–९ घर भएका ३३ वर्षीय भोला ढकाल, काठमाडौँ–चन्द्रागिरि नगरपालिका–१ बस्ने २३ वर्षीय…

Read More
शिवशंकर रिजालको गाईजात्रे कोसेली 'ठगाठग कम्पनी

शिवशंकर रिजालको गाईजात्रे कोसेली ‘ठगाठग कम्पनी’ 

सर्लाहीका चर्चित हास्यकलाकार शिवशंकर रिजालले यस वर्षको गाईजात्रामा ‘ठगाठग कम्पनी’ नामक नयाँ प्रस्तुति ल्याएका छन्। यो प्रस्तुतिमा उनले समाजका विविध विकृति र विसङ्गतिमाथि व्यङ्ग्य गरेका छन्। यस प्रस्तुति युट्युबमा सार्वजनिक गरिएको छ, जसमा उनले र अन्य कलाकारहरूले राजनीतिक, सामाजिक, र सांस्कृतिक विषयहरूलाई समेटेका छन्।

Read More
राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत

राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गर्नुभएको छ

राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गर्नुभएको छ । उहाँले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गर्नुभएको हो ।

Read More
त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको रङ्गशालामा रुपान्तरण गरिने

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको क्रिकेट रङ्गशालामा रुपान्तरण गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

Read More
नेसपाले तोक्यो २५ विभाग प्रमुख (सूचीसहित)

नेसपाले तोक्यो २५ विभाग प्रमुख (सूचीसहित)

काठमाडौँ । डा.बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा) ले २५ वटा विभाग प्रमुख तोकेको छ । साउन १६ गते बसेको पार्टीको महाधिवेशन आयोजक समिति केन्द्रीय सचिवालय बैठकले विभागीय प्रमुख तोक्नुका साथै जनवर्गीय सङ्गठनहरू गठन/पुनर्गठन गरेको प्रवक्ता कृष्ण शर्माले जनाएका छन् । सो पार्टीको सङ्गठन विभाग प्रमुखमा सोनामसिं स्याङ्तान तोकिएका छन् भने अन्तर्राष्ट्रिय विभाग प्रमुखमा…

Read More