admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा

सीमित दलको सिण्डिकेट खडा गर्ने षड्यन्त्र अधिनायकवादी सोच : कमल थापा

राप्रपा नेपालका अध्यक्ष कमल थापाले समानुपातिक र समावेशी प्रतिनिधित्व कमजोर बनाउने तथा वैकल्पिक राजनीतिक शक्तिहरूलाई निषेध गरी सीमित दलको सिण्डिकेट खडा गर्ने षडयन्त्र अधिनायकवादी सोच भएको बताएका छन् ।

Read More
महोत्तरीमा नवविवाहिताको शंकास्पद मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ देखि मधेशमा ६ सहित १५० जनाको मृत्यु

अविरल वर्षाका कारण गत जेठ २८ गतेदेखि देशका विभिन्न स्थानमा आएको बाढी, पहिरोलगायतका विपद्‌मा परी मधेशका ६ जनासहित हिजो शनिबारसम्म एक सय ५० जनाको मृत्यु भएको छ।

Read More

भेनेजुएलालाई मतदानको रेकर्ड सार्वजनिक गर्न युरोपेली संघका सात राष्ट्रको आग्रह

काठमाण्डौः युरोपेली सङ्घ (ईयू) का सात राष्ट्रका नेताहरूले भेनेजुएलालाई ‘निर्वाचन प्रक्रियाको पूर्ण पारदर्शिता र सत्यनिष्ठा’ देखाउन मतदानको विवरण सार्वजनिक गर्न शनिबार आग्रह गरेका छन् । फ्रान्स, जर्मनी, इटाली, नेदरल्याण्ड्स, पोल्याण्ड, पोर्चुगल र स्पेनले जारी गरेको वक्तव्यमा राष्ट्रपति चुनावपछिको देशको अवस्थाबारे ‘कडा चिन्ता’ व्यक्त गरिएको छ । राष्ट्रपति निकोलस मदुरोले गत साताको मतदानमा विजयी भएको दाबी…

Read More
टीकापुरमा स्तनपानकक्षको अभावले आमाहरूलाई असुविधा : हिमाल सारुमगर

टीकापुरमा स्तनपानकक्षको अभावले आमाहरूलाई असुविधा : हिमाल सारुमगर

टीकापुरका विभिन्न सार्वजनिक स्थानहरूमा स्तनपानकक्षको अभावले आमा र बच्चालाई ठूलो असुविधा हुँदै आएको छ। यी स्थानमा स्तनपानकक्षको व्यवस्था नभएकाले सेवाग्राही महिलाहरूले बच्चालाई सहज रूपमा दूध खुवाउन नपाउँदा अप्ठ्यारोमा पर्ने गरेका छन्। स्वास्थ्य तथा पोषण विज्ञहरूका अनुसार आमाको दूध शिशुका लागि अत्यन्त महत्वपूर्ण मानिन्छ।

Read More
एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

एकै वर्षमा स्याउ फलेपछि किसान उत्साहित

काठमाण्डौः निसीखोला गाउँपालिका–२ अर्नाकोटका स्थानीय व्यावसायिक स्याउखेती गर्न थालेका छन् । समुद्री सतहबाट करिब दुई हजार मिटर उचाइमा रहेको बागलुङ अर्नाकोटमा तीन वर्ष अगाडि परीक्षणका लागि लगाइएको स्याउ फलेपछि व्यावसायिक खेती गर्न थालिएको हो । विसं २०७८ मा गाउँका अगुवा किसानले परीक्षणका लागि स्याउखेती सुरु गरेका थिए । हाल गाउँका धेरै किसान यसप्रति आकर्षित भएका…

Read More

इरानी सेनाका सेक्रेट एजेन्टको प्रयोग गरेर इस्माइलको हत्या गरिएको दाबी

काठमाण्डौः इरानले हमास प्रमुख इस्माइल हनियाहको हत्यामा संलग्न २४ जनालाई पक्राउ गरेको छ । यसमा धेरै इरानी गुप्तचर अधिकारीहरू, सैन्य अधिकारीहरू र अतिथि गृह कर्मचारीहरू समावेश छन् । यो त्यही गेस्ट हाउस हो जहाँ हानिएहमाथि हमला भएको थियो । न्युयोर्क टाइम्सका अनुसार इरानले हानिएहको सुरक्षामा भएको कमजोरीलाई मध्यनजर गर्दै यी पक्राउ गरेको हो । वास्तवमा…

Read More
नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक घाइते

नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक घाइते

भरतपुर महानगरपालिका–१ स्थित नारायणी नदी किनारमा बाघको आक्रमणबाट एक व्यक्ति घाइते भएको छ ।मर्निङवाक गर्दै गर्दा उक्त व्यक्तिलाई बाघले आक्रमण गरेको हो।

Read More
कक्षा १२ को परीक्षाफल : नेपालीमा उत्कृष्ट, अंग्रेजीमा कमजोर

कक्षा १२ को परीक्षाफल : नेपालीमा उत्कृष्ट, अंग्रेजीमा कमजोर

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। नेपाली विषयमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्, जबकि अंग्रेजीमा उच्च अनुत्तीर्ण दर देखिएको छ। पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन गरिनेछ।

Read More
आइतबार सूर्य पूजा विधि र महत्त्व : २०८१ साल साउन २० गते : भोटो जात्रा

आइतबार सूर्य पूजा विधि र महत्त्व : २०८१ साल साउन २० गते : भोटो जात्रा

आज २०८१ साल साउन २० गते आइतबार, भोटो जात्रा, गोरखकाली पूजा, र विश्व हेपाटाइटिस दिवसको अवसरमा सूर्यदेवको पूजा गरेर कुण्डलीमा भएका दोष नाश गरौँ। आइतबारको दिन विशेष गरी सूर्यदेवको पूजा गर्ने मान्यता छ। पूजा विधिमा सूर्यदेवलाई जल चढाउने, मन्त्र जप गर्ने, र विशेष मिष्ठान्न चढाउने प्रथा रहेको छ।

Read More
अब एसिडपीडितले न्याय पाउँछन्: Prime Minister KP Oli

अब एसिडपीडितले न्याय पाउँछन्: Prime Minister KP Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले कलाकारले कलाले मात्र नभएर अन्य कार्यमार्फत पनि समाजको समस्या चिन्न सक्नुपर्ने बताउनुभएको छ । प्रधानमन्त्री ओलीले सामाजिक चलचित्र ‘नमेटिने घाउ’ मा शनिबार स्वराङ्कन गर्ने क्रममा सो धारणा व्यक्त गर्नुभएको हो ।

Read More