admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

प्रजातन्त्र सेनानीहरूको राज्यले उचित

प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्छ: राष्ट्रपति

राष्ट्रपति रामचन्द्र पौडेलले प्रजातन्त्र स्थापना र पुनःस्थापनका लागि अविश्राम र अथक सङ्घर्ष गर्ने प्रजातन्त्र सेनानीहरूको राज्यले उचित कदर र सम्मान गर्नुपर्ने बताउनुभएको छ ।

Read More
कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

कर्णालीका मुख्यमन्त्री कँडेलले पाए विश्वासको मत

काठमाडौंः कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले विश्वासको मत पाएका छन् । सोमबार बसेको प्रदेशसभा बैठकमा मुख्यमन्त्री कँडेलले विश्वासको मत पाएका हुन् । मुख्यमन्त्री कँडेलले पेश गरेको विश्वासको मतको पक्षमा २३ मत परेको थियो भने विपक्षमा १४ मत परेको थियो । मतदान प्रक्रियामा ३७ सांसदले भाग लिएका थिए । केन्द्रमा कांग्रेस र एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णालीमा…

Read More
नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ :Prime Minister kp Oli

नेपालमा केही भएन भन्ने भाष्य द्रूतमार्गले खण्डन गरेको छ :Prime Minister kp Oli

प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौँ–तराई/मधेस द्रूतमार्गको सुरुङ निर्माणलाई नेपालमा नयाँ युगको सुरुवात भनेका छन्। उहाँले द्रुतमार्गलाई विकासको नमुना बताउँदै परियोजना समयमै सम्पन्न गर्ने निर्देशन दिनुभयो। परियोजनाअन्तर्गत छवटा सुरुङ, ८९ पुल, र ७०.९७७ किमी लामो सडक निर्माण भइरहेको छ।

Read More
‘नमेटिने घाउ’ फिल्मको पोस्टर सार्वजनिक, भदौ ७ मा रिलिज

‘नमेटिने घाउ’ फिल्मको पोस्टर सार्वजनिक, Released on August 7

निर्देशक रमित ढुंगानाको फिल्म ‘नमेटिने घाउ’ को पोस्टर सार्वजनिक भएको छ, जसमा फिल्मको रिलिज मिति भदौ ७ घोषणा गरिएको छ। पोस्टरमा एसिड आक्रमणमा परेका ३३ जना पीडितहरूको जीवनकथा समेटिएको देखाइएको छ। फिल्मले यस्तो आक्रमणको भोगाइलाई उजागर गर्न र यसप्रकारका घटनालाई रोक्न सन्देश दिने उद्देश्य राखेको छ।

Read More
राइड सेयरिङ प्लेटफर्म उबरमा १ लाख बीवाईडी कार सामेल हुने

राइड सेयरिङ प्लेटफर्म उबरमा १ लाख बीवाईडी कार सामेल हुने

चर्चित राइड सेयरिङ प्लेटफर्म उवरले आफ्नो फ्लिट सर्भिसमा १ लाख यूनिट बीवाईडी कार सामेल गर्ने भएको छ ।
यूरोप र ल्याटिन अमेरिकाबाट सुरु हुने सेवामा यति धेरै कार सामेल गर्न उवरले बीवाईडीसंग सम्झौता गरेको हो । उवर ड्राइभरलाई विशेष मूल्यमा बीवाइडी कार बिक्री गर्न र सरल फाइनान्स सुबिध दिन समेत यी दुई कम्पनीबिच सम्झौता भएको छ । साथै दुई कम्पनी मिलेर भविष्यमा अटोनोमस प्रबिधीको विकास गर्ने समेत सहमती भएको छ

Read More
सुनको मूल्यले नयाँ कीर्तिमान तोड्यो : Gold prices break new records

सुनको मूल्यले नयाँ कीर्तिमान तोड्यो : Gold prices break new records

सुनको मूल्यले कीर्तिमान कायम गरेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन प्रतितोला रु एक लाख ५० हजार पुगेको छ। आइतबारको तुलनामा सोमबार सुनको मूल्य प्रतितोला रु तीन सयले वृद्धि भएको हो। चाँदीको मूल्य भने स्थिर रहँदै प्रतितोला रु एक हजार सात सय ८५ मा कायम छ।

Read More
वीरगञ्ज नाकाबाट खाना पकाउने ग्यास र हवाई इन्धनको आयात घट्यो

वीरगञ्ज हुँदै आयात गरिने एलपिजी ग्यास र हवाई इन्धनमा आयात घट्यो

यापारिक नाका वीरगञ्ज हुँदै आयात गरिने खाना पकाउने एलपिजी ग्यास र हवाई इन्धनमा कमी आएको छ।गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट

Read More
मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

मान्छेलाई आक्रमण गर्ने बाघ नियन्त्रणमा

काठमाण्डौः नारायणी नदी किनारमा मान्छेलाई आक्रमण गरेको बाघ नियन्त्रणमा लिइएको छ । दिनभर नियन्त्रणमा लिने प्रयास गरिएको भएपनि साँझ अबेर मात्रै बाघलाई डार्ट गरेर नियन्त्रणमा लिइएको हो । नारायणगढस्थित मानव बस्ती नजिक नारायणी किनारमा रहेको अन्दाजी पाँच वर्षको भाले बाघलाई नियन्त्रणमा लिइएको चितवन राष्ट्रिय निकुञ्जका बरिष्ठ भेटेनरी चिकित्सक डा विजयकुमार श्रेष्ठले जानकारी दिनुभयो । निकुञ्जका…

Read More

गुरुदेव कामतलाई पारिश्रमिक नदिएको भन्दै मधेश प्रतिष्ठानसँग जवाफ मागियो –

जनकपुरधामः स्वर्गीय शास्त्रीय संगीतका गुरु गुरुदेव कामतलाई किन पारिश्रमिक नदिएको भन्दै मधेश प्रज्ञा प्रतिष्ठानसँग जवाफ माग गरेको छ। कामतलाई किन ज्याला नदिएको भन्दै मधेशको शिक्षा तथा संस्कृति मन्त्रालयले प्रतिष्ठानसँग लिखित जवाफ माग गरेको हो। उक्त जवाफ साउन २२ गतेभित्र पेश गर्न मन्त्रालयले भनेको छ। प्रतिष्ठानको क्यालेण्डरमा पनि स्व कामतले गरेको प्रस्तुतिको फोटो र भिडियोसमेत देखाइएको…

Read More
President Paudel observes Bhoto Jatra festival

President Paudel observes Bhoto Jatra festival

Kathmandu, Aug 4: President Ramchandra Paudel on Sunday observed the Bhotojatra festival, a ritualistic festival dedicated to the Rato Machchhindranath, the deity of rain and bountiful harvest. The President attended the Bhotojatra festival at Jawalakhel today and observed the ritual of displaying the Bhoto (the jewel-studded mythical vest believed to belong to the deity). Vice-President Ramsahay…

Read More