‘सैयारा’ स्टार अनित पड्डा काठमाडौंको घुमफिरमा (तस्वीर)

News Summary Generated by OK AI. Editorially reviewed. बलिउड फिल्म ‘सैयारा’ले नेपाली बक्सअफिसमा यसवर्ष सर्वाधिक कमाउने विदेशी फिल्मको रेकर्ड राखेको छ। अमेजन प्राइम भिडियोको सिरिज ‘बिग गल्र्स डन्ट क्राइ’की को-स्टार अनित पड्डा अहिले काठमाडौंमा घुमघाममा व्यस्त छिन्। अनित पड्डाको ओटीटी सिरिज ‘न्याय’ आउने तयारीमा छ र मनीष शर्माको रोमान्टिक फिल्ममा पनि उनको अभिनय हुने चर्चा…

Read More
चन्द्रनगर गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

चन्द्रनगर गाउँपालिकामा २५ लाखको अनियमितता : सोलार, चुलो, औषधि र ट्रान्सफर्मर खरिदमा घोटाला

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/८१ मा करिब २५ लाख रुपैयाँ बराबरको अनियमितता भएको महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदनले औंल्याएको छ। सोलार, विद्युतीय चुलो, आयुर्वेद औषधि र ट्रान्सफर्मर मर्मत खरिदमा ठूलो रकम अनियमित तरिकाले खर्च भएको प्रतिवेदनमा उल्लेख छ। सुशासन र विकासका मीठा भाषण गर्ने गाउँपालिका अध्यक्ष राजकुमार महतोको नेतृत्वमा रहेको यस पालिकामा…

Read More

रूपन्देही–३ मा राप्रपा नेपालको उम्मेदवार अर्जुन थापा

१७ भदौ, काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले रूपन्देही–३ को उपनिर्वाचनका लागि उम्मेदवार तय गरेको छ । कमल थापा नेतृत्वको राप्रपा नेपालले रूपन्देही–३ का लागि अर्जुन थापालाई उम्मेदवार बनाउने निर्णय गरेको हो । रुपन्देही–३ मा आगामी कात्तिक १७ गते उपनिर्वाचन हुँदैछ । राप्रपा सांसद दीपक बोहोराको निधनपछि यहाँ उपनिर्वाचन हुन लागेको हो । उपनिर्वाचनका लागि…

Read More

‘बाघ र स्याल’ भन्दै किन बाझ्दै छन् फिल्मकर्मी ?

फिल्म प्रदर्शनको बेला सामाजिक संजालमा गतवर्ष देखिएको ‘हेट स्पिच’ यसवर्ष पनि दोहोरिन थालेको छ । कतिपय फिल्म निर्माताले सामाजिक संजालमा हुने यस्तो आरोप-प्रत्यारोप, गालीगलौज र भनाभनले उद्योगको हित नगर्ने प्रतिक्रिया दिन थालेका छन् ।

Read More

२०८२ भदौ १७ गते मंगलबारको राशिफल

२०८२ भदौ १७ गते मंगलबारको राशिफल : मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ) – कम्युनिकेसन, विज्ञापन वा मार्केटिङ आदिले कारोबारमा सफलता दिलाउनेछन् । अरुका नकारात्मक कुरामा ध्यान नदिई काममा मात्र फोकस गर्ने दिन हो । आफन्त वा छरछिमेकको काममा खट्नुपर्ने समय छ, घरव्यवहारकै काममा पनि व्यस्तता रहनेछ, आज बहुप्रतीक्षित अभिलाषा र…

Read More

धानखेती डुबानले नष्ट भएपछि सिँघाराखेती गर्दै महोत्तरीका किसान

महोत्तरी : गत साउनमा आएको वर्षापछिको डुबानले धानखेती नष्ट भएपछि जलेश्वर नगरपालिका–८ का किसानले विकल्पमा सिँघाराखेती गर्न थालेका छन् । यहाँको करिब २०० बिघा क्षेत्रफलमा लगाइएको धानबाली डुबान नष्ट गरेपछि किसानहरूले अहिले वैकल्पिक रूपमा सिँघाराखेती गर्न थालेका हुन् । समयमा पानी नपरेपछि ढिलो गरी रोपाइँ गरेका यहाँका किसानको बाली रातो खोलामा थुनेर राखिएको पानीले बाढीको…

Read More

प्रधानमन्त्री ओलीसँगको भेटमा के भने रुसी राष्ट्रपति पुटिनले ?

१७ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच सोमबार चीनमा भेटवार्ता भयो ।  शांघाई सहयोग संगठन (एससीओ) बैठकले जुराएको भेटमा दुई नेताबीच के कुराकानी भयो भन्ने चासो छ । प्रधानमन्त्री ओलीको सचिवालयको अनुसार २५ मिनेट दुई नेताबीच एक्लाएक्लै भेटवार्ता भएको छ । भेटमा प्रधानमन्त्री ओलीले नेपाल–रुस सीधा हवाई उडानदेखि आपसी…

Read More