
घटाइयो पेट्रोलियम पदार्थको मूल्य –
लालबन्दी : नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ। बुधबार बसेको निगम सञ्चालक समितिको बैठकले मध्यरातबाट लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो। जसअनुसार पेट्रोलको प्रतिलिटर एक रुपैयाँ, डिजेल र मट्टीतेलको प्रतिलिटर मूल्य २ रुपैयाँ घटाइएको हो। हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत् राखिएको छ। नयाँ मूल्यसूची…