काभ्रेको तेमाल गाउँपालिकामा रड प्रहार गरि एक महिलाको हत्या

काभ्रेको तेमाल गाउँपालिकामा रड प्रहार गरि एक महिलाको हत्या

काभ्रेको तेमाल गाउँपालिकामा रड प्रहार गरेर एक महिलाको हत्या भएको छ ।

प्रहरीका अनुसार आज (बिहीबार) दिउँसो तेमाल गाउँपालिका २, लामागाउँस्थित काफलबोटकी ५८ वर्षीया साइँली तामाङलाई स्थानीय मानध्वज तामाङले रड प्रहार गरी हत्या गरेका हुन् ।

रड प्रहार गर्ने ५६ वर्षीय मानध्वज तामाङलाई प्रहरीले हिरासतमा लिएको वडाध्यक्ष देवराज तामाङले जानकारी दिनुभयो ।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *