त्रिशूली–३ ‘ए’ सुरुङमा एकजनाको शव फेला
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा शव फेला पारेको हो।
रसुवास्थित त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा एकजनाको शव फेला परेको छ। उद्धार टोलीले सुरुङभित्र खोजी गर्दा शव फेला पारेको हो।
रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री शिवालय आधारभूत विद्यालयमा उद्धार गरी ल्याइएका बाढी प्रभावितलाई नेपाल प्रहरीले स्वास्थ्य सेवा प्रदान गरेको छ।
असार २४ गतेको बाढीले अवरुद्ध बनाएको स्याफ्रुबेँसी–रसुवागढी सडक खण्ड आज साउन ४ गतेदेखि पुनः एकतर्फी रूपमा सञ्चालनमा आएको छ। सुरक्षाका मापदण्ड पालना गर्दै हाल हलुका सवारीलाई अनुमति दिइएको छ भने क्रमिक रूपमा मालवाहक सवारी पनि सञ्चालनमा ल्याइने बताइएको छ।