विपद्पछिको पुनरुत्थानबारे अर्थमन्त्री वाग्लेको छलफल
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदार प्रतिनिधिसँग विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे छलफल गर्नुभएको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले विकास साझेदार प्रतिनिधिसँग विपद्पछिको पुनरुत्थान र आवश्यकता आकलनबारे छलफल गर्नुभएको छ।
भोटेकोशी बाढीपीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि सिरहाका पाँच पालिकाले ५१ लाख १३ हजार ५५५ रुपैयाँ सहयोग गर्ने भएका छन्।
भोटेकोशी बाढीपछि त्रिशूली–३ ‘ए’ जलविद्युत् आयोजनाको सुरुङमा फसेकामध्ये एक जनाको जीवितै उद्धार गरिएको छ। अन्य व्यक्तिको खोजी जारी छ।
रसुवा बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार तथा राहत कोषमा ६ अर्ब ३६ करोड ५५ लाख रुपैयाँभन्दा बढी जम्मा भएको छ।
रसुवामा बाढीपछि पाँच दिनसम्म राहत नपाउँदा हाहाकार भोटेकोशी बाढी आएको पाँच दिन बित्दा रसुवाका प्रभावित बस्तीमा राहतको अभाव देखिएको छ। खाद्यान्न सकिँदै गएपछि स्थानीयले तत्काल राहतको माग गरेका छन्।
रसुवाको उत्तरगया गाउँपालिकास्थित श्री शिवालय आधारभूत विद्यालयमा उद्धार गरी ल्याइएका बाढी प्रभावितलाई नेपाल प्रहरीले स्वास्थ्य सेवा प्रदान गरेको छ।
भारतले नेपालका बाढी प्रभावितका लागि १० टन मानवीय सहायता र अत्यावश्यक औषधि पठाएको छ। रसुवा र नुवाकोटमा बाढीले ठूलो क्षति पुर्याएको छ।
रसुवामा दुई साताअघि आएको बाढीका कारण भएको क्षतिको बीमा दाबी २९ करोड रुपैयाँ बराबर पुगेको छ ।
नेपाल बीमा प्रधिकरणका अनुसार आइतबारसम्म ६३ बढी आवेदनबाट उक्त रकम बराबर माग दाबी परेको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीसहितको उच्चस्तरीय टोलीले भोटेकोशी बाढी प्रभावित क्षेत्रको स्थलगत अवलोकन गर्दै उद्धार र राहत प्रयासबारे स्थानीयसँग छलफल गरेका छन्।