ढाकामा पुनः हिंसा, शेख मुजिबर रहमानको घरमा प्रदर्शनकारीहरूले तोडफोड र आगजनी गरे
ढाकामा बुधबार राति प्रदर्शनकारीहरूले शेख मुजिबर रहमानको घरमा तोडफोड र आगजनी गरेका छन्। यसरी मच्चिएको हिंसासँगै शेख हसिनाले इतिहास मेट्न नसकिने चेतावनी दिएकी छन्।
ढाकामा बुधबार राति प्रदर्शनकारीहरूले शेख मुजिबर रहमानको घरमा तोडफोड र आगजनी गरेका छन्। यसरी मच्चिएको हिंसासँगै शेख हसिनाले इतिहास मेट्न नसकिने चेतावनी दिएकी छन्।
नेपाल र बंगलादेश बीचको ४० मेगावाट विद्युत् व्यापार सम्झौता असफल भएको छ। भारतीय पक्षको समर्थन बिना सम्झौता अघि नबढ्ने जानकारहरुको भनाइ छ।
काठमाडौं। जारी आइसीसी टी-२० विश्वकपमा आज दुई महत्वपूर्ण खेल हुँदै छन्। समूह सी अन्तर्गत वेस्ट इन्डिज र न्यूजील्याण्ड ट्रिनिडाडको ब्रायन लारा स्टेडियममा बिहान ६:१५ बजे भिड्दै छन्। वेस्ट इन्डिजले आफ्ना दुवै खेल जितेको छ भने न्यूजील्याण्डले पहिलो खेलमा हार बेहोरेको छ। समूह डीमा बंगलादेश र नेदरल्याण्डस सेन्ट भिन्सेन्टको अर्नोस भेल स्टेडियममा राति ८:१५ बजे खेल्दै छन्। दुवै टोलीले सुपर ८ मा पुग्नका लागि यो खेल जित्नै पर्ने दबाबमा छन्।