कमला नदीको पुल निर्माण ९५ प्रतिशत पूरा, दुई महिनाभित्र सञ्चालनको तयारी

कमला नदीको पुल निर्माण ९५ प्रतिशत पूरा, दुई महिनाभित्र सञ्चालनको तयारी

काठमाडौँ, असोज ४ गते । धनुषा र सिराहा जोड्ने कमला नदीमाथिको पुल निर्माण अन्तिम चरणमा पुगेको छ। विगत १५ वर्षदेखि अलपत्र रहेको यो आयोजना अहिले तीव्र गतिमा अघि बढेको हो। मधेश प्रदेशको मेरुदण्ड मानिने हुलाकी राजमार्गअन्तर्गत निर्माणाधीन पुलको भौतिक प्रगति ९५ प्रतिशत पुगेको छ। बाँकी कामले गति पाएसँगै आगामी दुई महिनाभित्र पुल सञ्चालनमा ल्याउने तयारी…

Read More
दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा

दार्चुला तुइन : दुम्लिङमा ३६ जनाको ज्यान गएको जोखिमपूर्ण यात्रा

दार्चुलाको व्यास गाउँपालिका–२ दुम्लिङका स्थानीय अझै तुइनमार्फत महाकाली नदी वारपार गर्न बाध्य छन्। हालसम्म तुइन दुर्घटनामा ३६ जनाले ज्यान गुमाइसकेका छन्। स्थानीयले सुरक्षित झोलुङ्गे पुल निर्माणको माग गर्दै आए पनि समस्या अझै समाधान हुन सकेको छैन।

Read More
नेपाल-चीन सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

नेपाल-चीन सहकार्यलाई प्रभावकारी बनाउनुपर्नेमा सभामुख घिमिरेको जोड

सभामुख देवराज घिमिरेले नेपालको दिगो विकासका लागि चीनसँगको सहकार्यलाई अझ प्रभावकारी बनाउँदै नयाँ परियोजनालाई प्राथमिकता दिनुपर्ने बताएका छन्। नेपाल-चीन सम्बन्ध केवल व्यवसायिक वा आर्थिक सहयोगमा सीमित नभई सांस्कृतिक, शैक्षिक तथा प्राविधिक हस्तान्तरणमा पनि विस्तार भइरहेको उनले उल्लेख गरे।

Read More
कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्र पार्न प्रधानमन्त्री ओलीको निर्देशन

कीर्तिपुर क्रिकेट रंगशाला निर्माण तीव्र पार्न प्रधानमन्त्री ओलीको निर्देशन

प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको निर्माणलाई तोकिएको समयमै सम्पन्न गर्न शहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन्। रंगशालालाई अन्तर्राष्ट्रिय स्तरको बनाउन प्यारापिट र फ्लडलाइट निर्माण प्रक्रियालाई तीव्रता दिइने बताइएको छ।

Read More
नवलपुरमा सडक र पुल निर्माण : ३७ किमी सडक र तीन ठूला पुल

नवलपुरमा सडक र पुल निर्माण : ३७ किमी सडक र तीन ठूला पुल

नवलपुरमा ३७ किमी सडक कालोपत्र र तीन ठूला मोटरेबल पुलको सफल निर्माण सम्पन्न भएको छ। पूर्वाधार विकास कार्यालयले गोडारखोलामा निर्माण सम्पन्न गरेको पुलले स्थानीयवासीको दैनिकी सहज बनाएको छ।

Read More
देवदह नगरपालिकाको आर्थिक बजेट , राजस्व संकलन र अनुदान

देवदह नगरपालिकाको आर्थिक बजेट , राजस्व संकलन र अनुदान

देवदह नगरपालिकाले आर्थिक वर्ष ०८१/८२ का लागि डेढ अर्ब रुपैयाँभन्दा बढीको बजेट ल्याएको छ। बजेटमा संघीय र प्रदेश सरकारबाट अनुदान, आर्थिक, सामाजिक, पूर्वाधार विकासका लागि विनियोजन गरिएको छ। यद्यपि, बजेटको अधिकांश हिस्सा अनुत्पादक र टुक्रे योजनामा छुट्याइएको छ।

Read More
अमेरिका र नेपालबीच दौत्य सम्बन्धको ७७ वर्ष

अमेरिका र नेपालबीच दौत्य सम्बन्धको ७७ वर्ष

यस वर्ष संयुक्त राज्य अमेरिका र नेपालले दौत्य सम्बन्ध स्थापना भएको ७७ वर्ष मनाएका छन्। युएसएआईडी, पिसकोर, र मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका अमेरिकी संस्थाहरूले नेपालमा स्वास्थ्य, शिक्षा, पूर्वाधार र विद्युत् प्रसारणमा उल्लेखनीय योगदान पुर्‍याएका छन्। एमसीसी नेपाल कम्प्याक्टले नेपालको ऊर्जा र सडक पूर्वाधार सुधार गर्दै समृद्धिको दिशामा महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ।

Read More