भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण
नेपाल आयल निगमका अनुसार भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरी ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको छ।
नेपाल आयल निगमका अनुसार भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरी ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । निगमले पेट्रोल प्रतिलिटरमा पाँच रुपैयाँ र डिजेल/मट्टितेलमा १ रुपैयाँ मूल्य घटाएको हो ।
नेपाल आयल निगमले पेट्रोलमा ५ रुपियाँ र डिजेल-मट्टितेलमा ४ रुपियाँ घटाएर नयाँ मूल्य लागू गरेको छ। इण्डियन आयल कर्पोरेसनबाट प्राप्त नयाँ मूल्यअनुसार स्थानीय बजारमा समायोजन गरिएको हो।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । शनिबार मध्यरातबाट लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र मट्टीतेल र डिजलमा प्रतिलिटर एक रुपैयाँ घटाइएको निगमले जनाएको छ ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।
शनिबार मध्य रातिदेखि नेपाल आयल निगमले पेट्रोल, डिजेल, र मट्टीतेलको मूल्य घटाएको छ। नयाँ मूल्यहरू क्रमशः १६५ र १५२ रुपैयाँ प्रतिलिटर कायम।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।