भदौमा ४२ लाखभन्दा बढी ग्यास सिलिन्डर वितरण
नेपाल आयल निगमका अनुसार भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरी ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको छ।
नेपाल आयल निगमका अनुसार भदौमा ५९ हजार ८३३ मेट्रिक टन ग्यास आयात गरी ४२ लाख १३ हजार ६६१ सिलिन्डर वितरण गरिएको छ।
मुग्लिन–काठमाडौं सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भए पनि काठमाडौंमा पेट्रोलियम पदार्थ र एलपी ग्यासको आपूर्तिमा समस्या नहुने नेपाल आयल निगमले जनाएको छ। निगमले हेटौंडा हुँदै वैकल्पिक मार्गबाट इन्धन आपूर्ति गर्ने तयारी गरेको छ।
नेपालमा विद्युतीय चुलोको प्रयोग तीव्र रूपमा बढ्दै गएको छ। सरकारी प्रोत्साहन, ग्यासको महँगो मूल्य, र स्वदेशी विद्युत् उत्पादनका कारण विद्युतीय चुलो लोकप्रिय बन्दै गएको छ। विशेषज्ञहरूका अनुसार यो वातावरणमैत्री, सस्तो, र दीर्घकालीन रूपमा लाभदायक छ।
नेपाल आयल निगमले आइतबार राति १२ बजेदेखि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ। पेट्रोलमा प्रतिलिटर २ रुपैयाँ र डिजल तथा मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ।
नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बृद्धि गरेको छ । बुधबार मध्यरातिदेखि लागू हुने गरी निगमले पेट्रोलको मूल्य प्रतिलिटर चार रुपैयाँ र डिजेल/मट्टीतलेको मूल्य प्रतिलिटर २ रुपैयाँले बढाएको हो ।