पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै
पर्वत । पर्वत जिल्लामा बर्सेनि विभिन्न अभियान सञ्चालन गरिए पनि सरुवा रोगको सङ्क्रमण न्यूनीकरण प्रभावकारी हुन सकेको छैन। चालु आर्थिक वर्षमा पर्वतमा क्षयरोगका ५५, एचआइभी एड्सका १३ र कुष्ठरोगका ६ नयाँ बिरामी थपिएका छन्। पर्वतमा एचआइभीका सङ्क्रमित बढ्दै, क्षयरोगका घट्दै छन्। क्षयरोग (Tuberculosis) चालु आर्थिक वर्षको सुरुदेखि हालसम्म क्षयरोगका ५५ नयाँ बिरामी फेला परेका छन्।…


