दुर्घटना
कानुन बमोजिम आवश्यक सुधार गर्न तयार छु : कानुनमन्त्री चौरसिया
काठमाडौं । नवनियुक्त कानुन न्याय तथा संसदीय मामिलामन्त्री अजय कुमार चौरसियाले न्याय क्षेत्रमा देखिएका समस्याहरु समाधान गर्नका लागि कानुन बमोजिम आवश्यक सुधार गर्न आफू तयार रहेको बताएका छन् । मंगलबार न्यायपालिकाको पाँचौं पञ्जवर्षीय योजनाको सार्वजनिकीकरण कार्यक्रमलाई उद्घाटन गर्दै मन्त्री चौरसियाले न्यायपालिकाले उच्चकोटीको न्याय सम्पादन गरिरहेको दाबी गरे । उनले भने, ‘नेपालको न्यायपालिका जसरी न्याय सम्पादन…
शाहरुख खानको फिल्ममा भिलेन बन्दैछन् अभिषेक बच्चन
नयाँ दिल्ली । बलिउडका किङ खान अर्थात् शाहरुख खान छिट्टै आफ्नी छोरी सुहानासँग नयाँ फिल्ममा देखिँदैछन् । अहिलेसम्म मेकरहरूले फिल्मको नाम गोप्यै राखेका छन् । तर यो फिल्म किङ हुन सक्ने बताइएको छ । यसैबिच अभिनेता अभिषेक बच्चन शाहरुखको फिल्ममा देखिने चर्चा चलेको छ । सन् २००० देखि फिल्ममा सक्रिय रूपमा लागेका अभिषेक बच्चनले आफ्नो…
पहिरोसँगै खसेको विशाल ढुंगाले लाग्दा सासु बुहारीको मृत्यु, एक महिला घाइते
संखुवासभा । संखुवासभाको सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलामा आज मंगलबार बिहान खसेको पहिरोमा पुरिएर एकै परिवारका दुई जनाको मृत्यु भएको छ । पहिरोमा परी मृत्यु भएका ५५ वर्षीया मोतिमाया राई र २५ वर्षीया समीक्षा राई सासु बुहारी भएको सिलिचोङ गाउँपालिका अध्यक्ष भूपालराज मेहवाहाङले बताए । उनले पहिरोसँगै खसेको विशाल ढुंगाले किचेर ५५ वर्षीया मोतिमाया र उनकी बुहारी…
नागरिक लगानी कोषको २९औँ वार्षिक साधारण सभा सम्पन्न, लाभांशकाे प्रस्ताव पारित
काठमाडौं । नागरिक लगानी कोषको २९औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष प्रा.डा.सूर्यबहादुर थापाको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०७९/८० को आम्दानी बाँडफाँड हिसाब विवरणमा छुट्याएको प्रस्तावित १४ प्रतिशत बोनस सेयर र शून्य दशमलव ७३६८ प्रतिशत नगद लाभांस स्वीकृत गरेको हो । त्यसैगरी आ.व २०७९/८० को वार्षिक प्रतिवेदनमाथि छलफल गरी पारित गरेको…
कैलालीका पहिरोपीडितलाई त्रिपाल र सोलार प्यानल वितरण
कैलाली । कैलालीको चुरे गाउँपालिका–४ स्थित बालुवागडामा बस्दै आएका ५२ परिवारलाई त्रिपाल वितरण गरिएको छ । गाउँपालिकाले पाँच वर्षअघि पहिराले विस्थापित भएर जङ्गल नजिक बस्दै आएका ५२ पहिरोपीडित परिवारलाई त्रिपाल र २० परिवारलाई सोलार प्यानल वितरण गरेको हो । गाउँपालिका अध्यक्ष चक्रबहादुर बोगटीले वर्षाका बेला पहिरोपीडित परिवार कष्टकर जीवन बिताउँन बाध्य भएकाले सहयतास्वरुप त्रिपाल र…
एनिमियाबाट बच्न चाहनु हुन्छ ? यी ड्राई फ्रुट खानुहोस्
काठमाडौं । खानपानमा भएको परिवर्तनका कारण मानिसमा कमजोरी र थकान जस्ता लक्षणहरू महसुस हुन थाल्छन् । वास्तवमा कतिपयले एनिमियाको पनि सामना गर्नुपर्ने हुन्छ । यो समस्या महिलामा बढी देखिन्छ । एनिमिया पुरुष वा महिला जो कोहीलाई पनि हुन सक्छ । रगतको कमी हुनुमा धेरै कारण हुन सक्छन् । यस्तो समस्यामा रगतमा रहेको रातो रक्त कोशिकाहरू…
आज साउन ०१ गते मंगलबार : हेर्नुहोस् तपाईंको राशिफल –
२०८१ साउन ०१ गते मंगलबारको राशिफल मेषप्रयत्न गर्दा भाग्यले साथ दिनेछ। परिवारको सहयोगमा महत्वपूर्ण काममा सफलता मिल्नेछ। श्रमको उचित मूल्य पाइनुका साथै आम्दानी पनि बढ्नेछ। वृषआम्दानी सामान्य भए पनि ठूलो खाँचो टर्नेछ। खर्च भए पनि विभिन्न अवसरले पछ्याउनेछन्। मेहनत गर्दा अवसर भने पाइनेछ। मिथुननयाँ व्यवसाय सुरु गर्ने मौका छ। महत्वपूर्ण काम गरेर दाम, इनाम र…
उपप्रधानमन्त्री सिंहसँग भारतीय राजदूतको शिष्टाचार भेट
काठमाडौं । उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेटवार्ता गरेका छन् । मन्त्री सिंहको कार्यकक्षमा भएको उक्त भेटमा उनीहरुबिच द्विपक्षीय हित र आपसी चासोका विविध विषयमा छलफल भएको थियो । उक्त मन्त्रालयका अनुसार राजदूत श्रीवास्तवले मन्त्री सिंहलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै पारस्परिक सहयोग अभिवृद्धिका निम्ति भारत सरकार…
त्रिशूली नदीमा बेपत्ता भएका १५ जनाको शव भेटिँदा आठ जनाको मात्र सनाखत
चितवनको भरतपुर महानगरपालिका–२९ अन्तर्गत नारायणगढ–मुग्लिन सडकको सिमलतालमा लेदोसहितको पहिरोले बगाई त्रिशूली नदीमा बेपत्ता भएका दुईवटा बसमा रहेका ६५ यात्रुमध्ये १५ जनाको शव भेटिएको छ ।
भारतीय सीमावर्ती जिल्लामा समन्वय
चितवन । नारागणगढ–मुग्लिन सडकखण्डअन्तर्गत सिमलतालबाट पहिरोसँगै खसेर बेपत्ता भएको बस र यात्रुको खोजीका क्रममा सीमावर्ती भारतीय जिल्लासँग समन्वय गरिएको छ । भारतीय सीमा क्षेत्र नजिक नारायणी नदीमा बेपत्ताको शव भेटिएपछि बगाएर भारत पुग्नसक्ने आकलनमा भारततर्फका जिल्लामा समन्वयमा खोजी गरिएको हो । चितवनका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवका अनुसार उत्तरप्रदेशको महाराजगञ्ज र बिहारको पश्चिम चम्पारण डिस्ट्रिकका…



