दुर्घटना
सडक आश्रित मानवमुक्त राष्ट्र निर्माणमा सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले २०८२ सालसम्ममा नेपाललाई सडक मानवमुक्त बनाउने अभियानलाई सफल गराउन सरकार प्रतिबद्ध रहेको बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा मानवसेवा आश्रमका प्रतिनिधिमण्डलसँगको भेटमा प्रधानमन्त्री ओलीले वर्तमान सरकार गठन भएलगत्तै बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले २०८२ असार मसान्तसम्म सडक बालबालिकामुक्त गराउने निर्णय गरेको जानकारी दिए । प्रधानमन्त्रीले विभिन्न कारण सडक आश्रित हुन…
सीआईबीको डीएसपी भन्दै ठग्दै, उजुरीपछि परे पक्राउ
नेपालगञ्ज । नेपाल प्रहरीको नायव उपरीक्षक (डीएसपी) बताउँदै ठगी गर्ने गरेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । डीएसपी हुँ भन्दै ठगी गर्दै आएका दैलेखको नारायण नगरपालिका–५ बस्ने ३० वर्षीय नैनसिंह विकलाई मंगलबार कोहलपुर नगरपालिका–११ बाट नियन्त्रणमा लिइएको हो । उनीमाथि विगत तीन महिनादेखि बाँकेका विभिन्न सरकारी कार्यालयहरूमा गई आफू सीआईबीको डीएसपी नवीन शाही…
२०७७ सालदेखि स्थगित उपप्राध्यापकको लिखित परीक्षा भदौमा हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालयको विभिन्न कारणले लामो समयदेखि स्थगित उपप्राध्यापकको लिखित परीक्षा भदौदेखि सुरु हुने भएको छ । त्रिभुवन विश्वविद्यालयको आयोगको कार्यालयबाट मिति २०७७ फागुन ९ गते र २०७८ असारमा १५ गते प्रकाशित विज्ञापनको लिखित परीक्षा २०८१ भाद्र ५ गते देखि सुरु हुन लागेको हो । त्रिभुवन विश्वविद्यालय आज एक सूचना प्रकाशित गर्दै परीक्षाको बारेमा…
जाजरकोटमा भूकम्पपीडितको टहरामा पहिरो
काठमाडौं । जाजरकोटको कुशे गाउँपालिकामा भूकम्पपीडितको अस्थायी टहरामा पहिरो जाँदा ३ जना घाइते भएका छन् । गए राति करिब १० बजेको समयमा पहिरो जाँदा कुशे गाउँपालिका–८ की ३४ वर्षीया कमला थापा, १६ वर्षीया निरमाया थापा र ४ वर्षीया हस्तिका थापा घाइते भएकी हुन् । घाइते भएकाहरुलाई हेलिकप्टरबाट उद्धार नेपालगन्ज लैजाने तयारी भइरहेको प्रहरीले जनाएको…
गत आर्थिक वर्ष आन्तरिक राजस्व कार्यालय भद्रपुरले उठायो तीन अर्ब
भद्रपुर । आन्तरिक राजस्व कार्यालय भद्रपुरले आर्थिक वर्ष २०८०–८१ मा तीन अर्ब २१ करोड १२ लाख ६७ हजार राजस्व सङ्कलन गरेको छ । कार्यालयले गत असारमा मात्र ३० करोड ७१ लाख नौ हजार राजस्व सङ्कलन गरेको हो । कार्यालयले आव २०७९–८० को तुलनामा १९ करोड ५२ लाख ९१ हजार बढी राजस्व सङ्कलन गरेको छ ।…
मोटरसाइकल दुर्घटनामा कञ्चनपुरमा एक भारतीय र एक नेपाली युवाको ज्यान गयो
महेन्द्रनगर । कञ्चनपुरमा मोटरसाइकल दुर्घटनामा परी दुई जनाको मृत्युु भएको छ । सदरमुकाम महेन्द्रनगर बजारको सिंचाई कार्यालय नजिक र दोधारा चाँदनीमा गरी छुट्टाछट्टैै दुर्घटनामा परी एक भारतीय नागरिक र एक नेपालीको मृत्यु भएको हो । मंगलबार मोटरसाइकल दुर्घटनामा परेर घाइते भएका दुवै जनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । प्रहरीका…
पर्वत जिल्ला अदालतमा ८३ प्रतिशत मुद्दा फर्स्यौट, १ वर्ष कटेका मुद्दासमेत शून्यमा
काठमाडौं । पर्वत जिल्ला अदालतमा गत आर्थिक वर्षमा लगतको ८३ प्रतिशत मुद्दा फर्स्यौट भएको छ । लगतमा रहेको ५२५ थान मुद्दामध्ये ४३८ थान मुद्दा फर्स्यौट भएको हो । पर्वत जिल्ला अदालतका स्रेस्तेदार राजु ढुङ्गानाका अनुसार अदालतले फर्स्यौट गर्ने भनी लिएको लक्ष्यभन्दा बढी नै फर्स्यौट गर्न सकिएको बताए । अदालतले गत आर्थिक वर्षमा कुल ३४५ थान…
चितवनमा सडक दुर्घटनामा एक वर्षमै ११५ को मृत्यु
चितवनमा एक वर्षको अवधिमा सवारी दुर्घटनामा परी एक सय १५ जनाको मृत्यु भएको छ । २०८० साउनदेखि २०८१ असारसम्म उक्त मानवीय क्षति भएको हो । जिल्लाका भित्री सडकमा भन्दा राजमार्गमा भएका दुर्घटनामा परी बढी मानवीय क्षति भएको हो ।
रामेछाप वडाका सबै सेवा प्रदायक कार्यालयहरु डिजिटल निगरानीमा
रामेछाप । मन्थली नगरपालिका–२ का सबै सेवा प्रदायक कार्यालय वडा कार्यालयको डिजिटल निगरानीमा जोडिएका छन् । सो वडा भित्रका सरकारी कार्यालय तथा विद्यालयका गतिविधि अब वडा कार्यालयको मनिटर रुमबाट निगरानी गर्न सकिने भएको छ । ती सबै कार्यालयमा सीसी क्यामरा जडान गरी एउटै नेटवर्क भित्र ल्याइएको वडाध्यक्ष सुरेन्द्र कार्कीले जानकारी दिए । वडा कार्यालयले सो…
समयमा काम नगर्ने चार निर्माण कम्पनी कालोसूचीमा
काठमाडौं । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले विभिन्न जिल्लाका चारवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । अनुगमन कार्यालयले बुधबार सूचना जारी गर्दै काममा ढिलासुस्ती गर्ने चारवटा निर्माण कम्पनीलाई कालो सूचीमा राखेको जनाएको हो । कालो सूचीमा राख्नको लागि विभिन्न निकायबाट लेखि आएकाले ती निर्माण कम्पनीलाई दुई वर्षदेखि ६ महिनासम्मको लागि कालो सूचीमा राखिएको…



