नेपाली क्रिकेटर आसिफ सेख: टी-ट्वेन्टीमा हजार रन पूरा गर्ने पहिलो खेलाडी

नेपाली क्रिकेट टिमका ओपनिङ ब्याट्सम्यान आसिफ सेख नेपाली टिमबाट एक हजार टी-ट्वेन्टी रन पूरा गर्ने खेलाडीमा पर्छन्। वीरगन्जबाट उदाएका आसिफले सुरुआती दिनमा नारायणी रंगशालामा दाजु आरिफसँगै क्रिकेट खेल्न थालेका थिए। सन् २०१२ मै अन्डर सिक्सटिनको एलिट कपमा छनोट भएका आसिफले सन् २०१७ को इमर्जिङ टिम्स एसिया कपमा नेपालको कप्तानी गरेका थिए। तीन वर्षअघि कीर्तिपुरको क्रिकेट मैदानमा नेदरल्यान्डसँग सिरिज खेल्दै टी-ट्वेन्टी आईमा डेब्यु गरेका आसिफले डेब्युमै अर्धशतक प्रहार गरेका थिए।

0Shares
Read More

नेपाली क्रिकेट टिमले ह्युस्टन हरिकेन्सलाई पराजित गर्दै पहिलो अभ्यास खेलमा जित दर्ता

नेपाली क्रिकेट टिमले अमेरिका भ्रमणमा रहेको अवसरमा ह्युस्टन हरिकेन्सविरुद्धको पहिलो अभ्यास खेलमा जित दर्ता गरेको छ। नेपालले २० ओभरमा ८ विकेट गुमाएर १ सय ४६ रन बनाएको थियो। अनिल साहले सर्वाधिक ४७ रनको योगदान दिए भने सोमपाल कामी र करण केसीले समान २-२ विकेट लिए।

0Shares
Read More

पूर्व मिस नेपाल श्रृंखला खतिवडाको गृहमन्त्रीविरुद्धको नाराबाजी सामाजिक संजालमा भाइरल

पूर्व मिस नेपाल श्रृंखला खतिवडाको गृहमन्त्रीविरुद्ध नाराबाजी गरेको भिडियो अहिले सामाजिक संजालमा भाइरल बनेको छ। यस घटनाले व्यापक समर्थन र केही आलोचना दुवै पाएको छ। यो नाराबाजीले नेपाली समाजमा राजनीतिक सचेतनाको महत्त्वलाई पुनः उजागर गरेको छ।

0Shares
Read More
नेपाली क्रिकेटर सन्दीप जारी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज जाने

सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्वीकृत

क्रिकेटर सन्दीप लामिछानेको अमेरिकाको भिसा आवेदन अस्वीकृत भएको छ, जसले उनको टी-२० विश्वकप खेल्ने योजना प्रभावित गरेको छ। भिसा नपाएपछि उनले नेपाली टोलीलाई शुभकामना दिँदै सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्।

0Shares
Read More
नेपाली क्रिकेटर सन्दीप जारी टी–२० विश्वकपमा सहभागी हुन वेस्ट इन्डिज जाने

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघ (क्यान) को निर्णय

सन्दीपको निलम्बन फुकुवा गर्ने क्रिकेट संघ (क्यान) को निर्णय

0Shares
Read More
म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल

प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल फेरि शीर्ष स्थानमा

म्यानचेस्टर युनाइटेडलाई हराउँदै आर्सनल

0Shares
Read More

चन्द्रागिरि नगरमा नमुना युवा नगर सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न

चन्द्रागिरि नगरमा नमुना युवा नगर सभा प्रशिक्षण तथा अभ्यास कार्यक्रम सम्पन्न

0Shares
Read More

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु

पारस खड्काको चेतावनी- मेरो चरित्र हत्या गरियो, ढिलो चाँडो कानुनी दायरामा ल्याउँछु

0Shares
Read More

सर्लाहीको लालबन्दीमा २० वर्षमुनिका खेलाडीहरू सम्मिलित जिल्लास्तरीय फुटबल प्रतियोगित आयोजित हुदै

सर्लाहीको लालबन्दीमा २० वर्षमुनिका खेलाडीहरू सम्मिलित जिल्लास्तरीय फुटबल प्रतियोगित आयोजित हुदै

0Shares
Read More