काठमाडौं महानगरपालिकाले पठायो भूकम्प पीडितलाई राहत
काठमाडौं महानगरपालिकाले पठायो भूकम्प पीडितलाई राहत
काठमाडौं महानगरपालिकाले पठायो भूकम्प पीडितलाई राहत
जाजरकोटमा पुनः ५.८ रेक्टर स्केलको भूकम्प गएको छ। रामिडाँडा केन्द्रबिन्दु भएर अपराह्न ४:३४ मा गएको भूकम्पको क्षतिको विवरण आउन बाँकी छ। केही दिनअघि मात्रै सोही क्षेत्रमा ६.४ रेक्टर स्केलको भूकम्प जाँदा ठूलो जनधनको क्षति भएको थियो।
१८ कात्तिक, काठमाडौं । जाजरकोट केन्द्रबिन्दु भएर गएराति गएको भूकम्पमा परी रुकुम पश्चिममा मात्रै ३६ भन्दा बढीको मृत्यु भएको प्रहरीले जनाएको छ । रुकुम पश्चिमका डिएसपी नमराज भट्टराईले उक्त जानकारी दिएका हुन् । उनले अनलाइनखबरसँग भने, ‘आज बिहान ५ बजेसम्मको विवरण अनुसार ३६ प्लसको मृत्यु भएको छ भने ५३ जना अस्पतालमा भर्ना हुनु भएको छ…