सुधुरपश्चिम सरकारले भुवा पर्वको अवसरमा सार्वजनिक बिदा दिने

काठमाडौं , २६ पुस ।  सुदूरपश्चिम प्रदेशमा  आज  सार्वजनिक विदा दिइएको छ। प्रदेश सरकारले भुवा पर्वको अवसरमा आज सार्वजनिक विदा दिएको हो।

प्रदेशको आन्तरिक मामिला तथा कानून मन्त्रालयका सूचना अधिकारी लक्ष्मीप्रसाद जोशीले विदाबारे जानकारी दिएका छन्।  

मन्त्रीपरिषद् बैठकले भुवा पर्वमा विदा दिन निर्णय गरेको थियो।

0Shares

Leave a Reply

Your email address will not be published. Required fields are marked *