राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत

राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गर्नुभएको छ

राष्ट्रपति रामचन्द्र पौडेलले परम्परागत रुपमा मनाइँदै आएको भोटोजात्रा अवलोकन गर्नुभएको छ । उहाँले ललितपुरको जावलाखेलमा आज अपराह्नमा ४ बजे आयोजित कार्यक्रममा भोटोजात्रा अवलोकन गर्नुभएको हो ।

0Shares
Read More
आइतबार सूर्य पूजा विधि र महत्त्व : २०८१ साल साउन २० गते : भोटो जात्रा

आइतबार सूर्य पूजा विधि र महत्त्व : २०८१ साल साउन २० गते : भोटो जात्रा

आज २०८१ साल साउन २० गते आइतबार, भोटो जात्रा, गोरखकाली पूजा, र विश्व हेपाटाइटिस दिवसको अवसरमा सूर्यदेवको पूजा गरेर कुण्डलीमा भएका दोष नाश गरौँ। आइतबारको दिन विशेष गरी सूर्यदेवको पूजा गर्ने मान्यता छ। पूजा विधिमा सूर्यदेवलाई जल चढाउने, मन्त्र जप गर्ने, र विशेष मिष्ठान्न चढाउने प्रथा रहेको छ।

0Shares
Read More
PM Oli Congratulates Nepali women's volleyball team for victory

PM Oli Congratulates Nepali women’s volleyball team for victory

Kathmandu, Aug 3: Prime Minister KP Sharma Oli has extended heartfelt congratulations to the Nepali women’s volleyball team for their historic victory against India in the CAVA Women’s Volleyball Nations League. In a thrilling match held in the capital city, the Nepali team triumphed over India for the first time in this prestigious competition. The…

0Shares
Read More
भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCIभारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCI

भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको निधन : BCCI

भारतीय पूर्व क्रिकेटर अंशुमान गायकवाडको ७१ वर्षको उमेरमा बुधबार राति निधन भएको छ । उनी लामो समयदेखि ब्लड क्यान्सरबाट पीडित थिए ।

भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) का सचिव जय शाहले गायकवाडको निधनमा दुख व्यक्त गरेका छन् । बोर्डले उनको उपचारका लागि १ करोड रुपैयाँ सहयोग गरेको थियो । यसबाहेक १९८३ को विश्वकप विजेता टोलीका सदस्यहरूले पनि गायकवाडलाई सहयोग गरेका थिए ।

0Shares
Read More
महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन:New Chapter in Ram Katha

महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन:New Chapter in Ram Katha

पशुपति क्षेत्रमाआयोजित कोटिहोम महायज्ञमा नयाँ कथावाचिका चन्द्रकला सखीको आगमन भएको छ । लण्डनबाट राम कथा वाचनको लागि आएकी सखीलाई मानव सेवा फाउन्डेसनका अध्यक्ष विजय कृष्णमूर्तिलगायतले भव्य स्वागत गरे ।

0Shares
Read More
भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित

भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा दोस्रो जित

भारतले श्रीलंकाविरुद्धको टी-२० सिरिजमा लगातार दोस्रो जित हासिल गरेको छ ।
गएराती सम्पन्न दोस्रो खेलमा भारतले डिएलएस मेथड अनुसार ७ विकेटले जित हासिल गरेको थियो । श्रीलंकाले दिएको १६२ रनको लक्ष्य पछयाउने तयारी गरेको भारत बर्षाले खेल अवरुद्ध भएपछि भारतले ८ ओभरमा ७८ रनको नयाँ लक्ष्य दिइएको थियो । सो लक्ष्य भारतले ६.३ ओभरमा ३ विकेट गुमाएर पुरा गरेको थियो ।

0Shares
Read More
नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ मा सकारात्मक सर्किट

नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ मा सकारात्मक सर्किट

आइतबार नेप्से परिसूचक ११३.४२ अंकले बढेर २६८१.५६ को विन्दुमा पुगेको छ। मौद्रिक नीतिपछि पहिलो कारोबार दिन आज बैंकहरुको शेयरमा सकारात्मक सर्किट लाग्दा नेप्सेमा उत्साह छाएको छ।

0Shares
Read More
तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण::Nepal News Website

तिलिचो ताल जोड्ने २३ किमी पदमार्ग निर्माण

७ साउन, म्याग्दी । मुस्ताङबाट संसारकै अग्लो स्थानमा रहेको तिलिचो ताल जोड्ने पदमार्ग निर्माण र स्तरोन्नति भएको छ । घरपझोङ गाउँपालिका र अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप) इलाका संरक्षण कार्यालय जोमसोमको सहयोगमा घरपझोङ गाउँपालिकाको ठिनीबाट करिब २३ किलोमिटर पदमार्ग निर्माण र स्तरोन्नति गरिएको हो । गाउँपालिकाको दुईवटा शीर्षकको र एक्यापको बजेटबाट फरक–फरक ठाउँमा पदमार्ग निर्माण…

0Shares
Read More
महिला भलिबल च्याम्पियनसिपमा नेपाल : आज नेपालले कीर्गिस्तानसँग खेल्दै

महिला भलिबल च्याम्पियनसिपमा नेपाल : आज नेपालले कीर्गिस्तानसँग खेल्दै

काभा (सेन्ट्रल एसियन भलिबल एशोसिएसन) यु–२० महिला भलिबल च्याम्पियनसिपमा नेपालले सेमिफाइनलमा आज कीर्गिस्तानसँग खेल्ने भएको छ । माल्दिभ्सको मालेमा हुने उक्त प्रतियोगिताको  लिग चरणको खेलमा नेपाल कीर्गिस्तानसँग पराजित भएको थियो । सोही हारको बदला लिँदै नेपाल फाइनलमा पुग्ने दाउका साथ मैदानमा उत्रनेछ । लिगमा कीर्गिस्तान दोस्रो भएको थियो बने नेपाल तेस्रो स्थानमा रहेको थियो ।

0Shares
Read More
फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न

फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न

फेसन डिजाइनका विद्यार्थीले तयार पारेका पहिरनको प्रतिस्पर्धा ‘ड्रेस टु इम्प्रेस’को दशौं संस्करण सम्पन्न भएको छ ।

आईआईएफटी स्कुल अफ फेसन एण्ड इन्टेरियर डिजाइनमा ६ महिनाको

0Shares
Read More