ग्लोबल टी–२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान::Nepal News Website

ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा प्रस्थान

काठमाडौँ । नेपाली क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने ग्लोबल टी–२० क्रिकेट खेल्न क्यानडा प्रस्थान गरेका छन् । क्यानडामा हुने ग्लोबल टी-२० लिग खेल्न सन्दीप क्यानडा गएका हुन् । आसन्न ग्लोबल टी–२० यही २५ जुलाईदेखि सुरु हुँदैछ । लिगमा सन्दीप लामिछाने र दीपेन्द्र सिंह ऐरी भ्यानकुभर नाइट्स तथा रोहितकुमार पौडेल टोरन्टो नेशन्समा आबद्ध छन् । भ्यानकुभर…

0Shares
Read More
सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

सर्लाहीमा पूर्वराज्यमन्त्री रायको हत्या

काठमाडौँ । पूर्वभूमिसुधार राज्यमन्त्री रामचन्द्र रायको हत्या भएको छ । ८० वर्षीय राय सर्लाहीस्थित आफ्नै निवासमा मृत फेला परेका हुन् । सोमबार बिहान १ बजे चन्द्रनगर गाउँपालिका-१ स्थित निवासमा राय मृत फेला परेको सूचना प्रहरीकहाँ पुगेको थियो । सूचना प्राप्त हुनासाथ मोहनपुर प्रहरी चौकी र इलाका प्रहरी कार्यालयबाट टोली रायको घरमा पुगेको थियो । प्रहरीका…

0Shares
Read More
आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो::Nepal News Website

आज साउनको पहिलो सोमबार, पशुपतिमा घुइँचो

७ साउन, काठमाडौं । आज साउन महिनाको पहिलो सोमबार, पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयहरुमा श्रद्धालुको घुइँचो लागेको छ । साउन महिनाका प्रत्येक सोमबार व्रत बस्ने र शिव मन्दिरहरुमा दूध र जल चढाई पूजा गर्ने गरिन्छ । यसरी पूजा गरेमा मनोकांक्षा पूरा हुने धार्मिक विश्वास रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य एवम् धर्मशास्त्रका जानकार डा. बासुदेवकृष्ण…

0Shares
Read More
तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक

तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक

गायिका एलीना चौहानको स्वर रहेको तीज गीत ‘गम्किदे मादलु’ सार्वजनिक भएको छ।गीतकार लोकराज अधिकारीको शब्दमा सञ्चारकर्मीसमेत रहेका सरोज कोइरालाको संगीत रहेको छ ।

0Shares
Read More
भारी वर्षाको उच्च जोखिम: रात्रि बस नचलाउन प्राधिकरणको आग्रह

यी जिल्लाका नदीमा आज बाढीको जोखिम

काठमाडौँ । देशका विभिन्न भूभागमा भारी वर्षाको सम्भावना कायमै रहेकोले खोला तथा नदीहरूमा आकस्मिक बाढी आउन सक्ने बाढी पूर्वानुमान महाशाखाले जनाएको छ । अबका तीन दिन कर्णालीको सहायक नदी भेरी र पश्चिम सेतीको जलसतह उल्लेख्य बढ्ने भएकोले नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै, कोसी, नारायणी, कर्णाली, महाकाली र यसका…

0Shares
Read More

गुरुपूर्णिमाको सार्थकता

ईश्वरीय रचना सृष्टि सुव्यवस्थित ब्रह्माण्डीय नियम अनुसार चलिरहन्छ । गुरु शिष्य सम्बन्धको उद्गम ईश्वरीय नियममा हुन्छ । ईश्वरीय विधान अनुसार ईश्वर (भगवान्) को खोज गर्न सकिन्छ । कुनै सद्गुरुद्वारा नै ईश्वरसँग मिलाउन सकिन्छ । सद्गुरुले भगवान् पाउने बाटो पहिलै खोजिसकेको हुन्छ । अर्थात् भगवान् प्राप्त गरिसकेको हुन्छ । गुरुपूर्णिमाको वास्तविक अर्थ के हो ? जीवको…

0Shares
Read More

कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा घिमिरे मनोनीत

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलको प्रमुख सचेतकमा श्यामकुमार घिमिरे नियुक्त भएका छन् । कांग्रेस संसदीय दलका नेता एवम् सभापति शेरबहादुर देउवाले शनिवार घिमिरेलाई पार्टीको संसदीय दलको प्रमुख सचेतकमा मनोनीत गरेका हुन् । सिन्धुली १ बाट निर्वाचित घिमिरे पार्टीको केन्द्रीय सदस्य तथा लेखा समितिको संयोजक समेत हुन् । यसअघि प्रमुख सचेतक रहेका नेता रमेश लेखक…

0Shares
Read More

बाढीपहिरो र चट्याङबाट मानवीय क्षति धेरै

काठमाडौं । नेपालमा मनसुन सुरु भएको एक महिनामा मनसुनजन्य विपद् (मुख्यगरी बाढीपहिरो र चट्याङ)का घटना तथा मानवीय क्षति धेरै भएको भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज सार्वजनिक गरेको मनसुनको ३० दिनको अवस्था प्रतिवेदनअनुसार गत वर्षभन्दा यस वर्षको मनसुनको ३० दिनमा दुई सयभन्दा बढीले बाढी, पहिरो, चट्याङ तथा भारी वर्षका घटना…

0Shares
Read More
नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न

नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न

नेपाल डार्टस् एसोशियसन र अल्टिमेट इभेन्टको आयोजनामा डार्टस् ड्यास टुर्नामेन्ट सम्पन्न

0Shares
Read More

स्रोतमै फोहर वर्गीकरण गर्न कामपाको आग्रह

काठमाडौं । काठमाडौं महानगरपालिकाले स्रोतमै फोहोरको वर्गीकरण गरेर व्यवस्थापन गर्न सबैलाई आग्रह गरेको छ । उत्पादन भएका सबै प्रकारका फोहर अन्तिम व्यवस्थापन स्थल बञ्चरेडाँडा पुर्‍याउँदा उक्त स्थानको आयु घट्ने भन्दै कामपाले स्रोतमै फोहोरको वर्गीकरण गर्ने र कुहिने फोहोर मात्र उक्त स्थानमा लानुपर्ने जनाएको हो । कामपा वातावरण व्यवस्थापन विभागका प्रमुख रविनमान श्रेष्ठले भने, “काठमाडौं उपत्यकाको…

0Shares
Read More