त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ बुधबार अपरान्ह प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्रिविका नवनियुक्त उपकुलपति अर्यालले लिए शपथ बुधबार अपरान्ह प्रधानमन्त्री एवं त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका हुन् ।
त्रिभुवन विश्वविद्यालयको रिक्त उपकुलपति पदका लागि शिक्षा मन्त्री रघुजी पन्तको संयोजकत्वमा गठित समितिले प्रधानमन्त्री ओली समक्ष तीन जनाको नाम सिफारिस गरेको छ।
सामाजिक विकास कार्यालय पर्वतले आर्थिक रूपमा पछाडि परेका महिलाहरूलाई सरकारी सेवामा प्रवेश गराउने उद्देश्यले निःशुल्क लोकसेवा तयारी कक्षा सुरु गरेको छ। २० दिने कक्षामा नायब सुब्बा र खरिदार पदको तयारी गराइँदै छ। सहभागी महिलाहरूले यसलाई सुनौलो अवसरका रूपमा लिएका छन्।
गृहमन्त्री रमेश लेखकले शिक्षा ऐन छिट्टै लागू हुने बताउँदै निजी विद्यालयको सुरक्षा सरकारको प्राथमिकता रहेको स्पष्ट पार्नुभयो।
सिंहदरबारभित्रका कर्मचारी कार्यालय समयमा सेयर कारोबारमा व्यस्त हुँदा सेवामा अवरोध भएको उजुरीका आधारमा अख्तियारले अनुसन्धान गरेको छ। अनुसन्धानपछि कर्मचारीलाई सेयर कारोबारमा निरुत्साहित गर्न निर्देशन दिने योजना बनाइएको छ।
माछापुच्छ्रे गाउँपालिकाले गाउँपालिकाभित्रका सामुदायिक विद्यालयहरूको शैक्षिक गुणस्तर सुधार गर्न पाँचवर्षे करारमा प्रधानाध्यापक हरूको नियुक्ति गरेको छ।
कर्णाली प्रदेशमा पुस्तकालय स्थापनाले पठन संस्कृति विकासमा योगदान पुर्याउँछ। मुख्यमन्त्री यामलाल कँडेलले पुस्तकालयले मानव मस्तिष्कलाई ज्ञान–विज्ञानको धरोहर बनाउँदै, समाजमा सकारात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेल्ने बताउनुभएको छ।
मुटु रोगको जोखिमबाट बच्न हरियो सागसब्जी, जामुन, ओखर, डार्क चकलेट, र ग्रिन टी जस्ता खानाहरू समावेश गर्नुहोस्। यी खानेकुराले मुटुको स्वास्थ्यलाई बलियो बनाउँदै, राम्रो कोलेस्ट्रोलको मात्रा बढाउँछन्।
बाढीले पुल भत्काउँदा जाजरकोटको शिवालय गाउँपालिका–६ स्थित खडकदेवी माध्यमिक विद्यालय टुनीबगरको पठनपाठन बन्द छ । खोला तर्न नसक्दा विद्यार्थीहरू विगत नौ दिनदेखि विद्यालय जान पाएका छैनन् ।
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ। नेपाली विषयमा सबैभन्दा धेरै विद्यार्थी उत्तीर्ण भएका छन्, जबकि अंग्रेजीमा उच्च अनुत्तीर्ण दर देखिएको छ। पूरक परीक्षा भदौ २५ र २६ गते सञ्चालन गरिनेछ।