admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरु

सूर्यविनायक-रत्नपार्क रुटमा सेवा फेरि सुरु

सूर्यविनायक-रत्नपार्क रुटमा द्रुत बस सेवा फेरि सुरु थप ११ वटा बस थपेर साविककै रुटमा आज बिहान साढे आठ बजेदेखि बसहरु चलाइएको छ । यसअघि २५ वटा बस चलाइएको थियो । थप ११ वटा समेत गरी अब रत्नपार्क-सूर्यविनायक रुटमा ३६ वटा द्रुतबस चल्ने छन् । ती बस आज बिहान साढे ८ बजेदेखि तीन/तीन मिनेटको अन्तरमा सूर्यविनायकबाट रत्नपार्क प्रस्थान गरेका छन् ।

Read More
३९ जना घाइते

उदयपुरमा बनभोजको बस दुर्घटना, चालकसहित ३ जनाको मृत्यु

उदयपुरमा बनभोज मनाएर फर्कँदै गरेको स्कुल बस दुर्घटना हुँदा चालकसहित ३ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा चालक ४० वर्षीय भिजन चौधरीसहित ७ वर्षीया सोनिया चौधरी र ११ वर्षीय विकास चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ

Read More
टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित

टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित

सरकारको निर्णयप्रति असन्तुष्ट केही सामाजिक सञ्जाल प्रयोगकर्ताहरूले त भीपीएनको चोर बाटो प्रयोग गर्दै टिकटक चलाएर चुनौती दिने घोषणा समेत गरे।इन्टरनेट सेवा प्रदायकहरूले बन्द गरे पनि कतिपयले नेपालबाटै टिकटकमा नयाँ भिडिओहरू अप्लोड गरिरहेको हुनाले नेपालमा भीपीएनको प्रयोगबाट गरेर टिकटक चलाएको अनुमान लगाउन सकिने जानकारहरू बताउँछन्। टिकटक चलाउन भीपीएनको प्रयोग कति सुरक्षित छ भन्ने बारे जानकारी दिदै छौ ।

Read More