admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

आज मिथिला क्षेत्रमा चौरचन पर्व मनाइँदै

महोत्तरी : मिथिला क्षेत्रमा आज चन्द्रमाको पूजा गरी चौरचन पर्व मनाइँदै छ । श्रद्धा र आस्थाको पर्वका रूपमा मानिएको चौरचनमा आज राति चन्द्रमाको पूजा गरिन्छ । पर्वलाई मिथिलाञ्चलको गाउँ बस्तीमा चौरचनपर्वको नामले पनि प्रख्यात छ । कुनै ठाउँमा यस पर्वलाई चौठचन्द्र पर्व भनेर पनि सम्बोधन गरिन्छ । संस्कृतिविद् ध्रुव राय पर्वका अवसरमा परिवारका सदस्यहरू जमघट…

Read More

२०८२ साल भदौ १० गते मंगलबारको राशिफल

२०८२ साल भदौ १० गते मंगलबारको राशिफल : मेष- बन्‍ने निश्‍चय भएको काम अचानक बिग्रन सक्छ। लगानी, दौडधुप, श्रम र प्रयत्‍नको उचित मूल्य नपाइने समय छ। आयआर्जनका स्रोत बढ्नेछन् भने व्यापारमा पनि बढी नै फाइदा हुनेछ। विभिन्‍न भौतिक साधनहरू जुट्नेछन् र प्रशन्‍नता पनि मिल्नेछ। आफन्तसँग असमझदारी बढ्न सक्छ। मिहिनेतले कीर्ति दिलाउनेछ। वृष- प्राप्त न्यून उपलब्धिले…

Read More

आज हर्षोल्लासपूर्वक तीज पर्व मनाइँदै

लालबन्दी : भाद्र शुक्ल तृतीया अर्थात् तीज। सनातन धर्मावलम्बी महिला मंगलबार उमामहेश्वरको व्रत तथा पूजा-आराधना गरी मनाउँदैछन्। भाद्र शुक्ल तृतीयाका दिन बिहान सबेरै उठी स्नान गरी दिनभर व्रत बस्ने र उमामहेश्वरको आराधना गर्ने परम्परा छ। सत्ययुगमा हिमालय र मेनकाकी पुत्री पार्वतीले निराहार व्रत बसी कठिन तपस्या गरेको र महादेव पति पाएको पौराणिक सन्दर्भ छ। त्यसैले…

Read More

वीरगन्जमा ९३ जनामा हैजा देखियो

पर्सा । वीरगन्ज महानगरमा सोमबारसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या ९३ पुगेको छ । महानगरमा हैजा रोकथाम र नियन्त्रणका लागि तीनवटै सरकारले अधिकतम प्रयास जारी राखे पनि हैजा सङ्क्रमितको सङ्ख्या घटेको छैन । आइतबार बेलुकासम्म ७१ जनामा हैजाको सङ्क्रमण पुष्टि भएको थियो । स्वास्थ्य कार्यालय पर्साका जनस्वास्थ्य अधिकृत जयमोद ठाकुरले अहिलेसम्म वीरगन्जमा ९३ जना हैजाका सङ्क्रमित…

Read More

यस वर्ष घट्यो धान रोपाइँ

लालबन्दी । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ । गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत रोपाइँ…

Read More

रौतहट हत्या : रुवीको हत्यामा संलग्न आशङ्कामा रिक्सा चालक पक्राउ

गौर । रौतहटको गौर नागरपालिका–९ स्थित गौर–सिरसिया सडक खण्डमा सुटकेशभित्र मृत भेटिएकी रुवी शाह सुडीको हत्यामा संलग्न आशङ्कामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्ने रिक्सा चालक हुन् । पक्राउ पर्नेको नाम प्रहरीले सार्वजनिक गरेको छैन । भदौ ७ मा राति गौर नगरपालिका–२ मा बस्दै आएकी २६ वर्षीया रुवी मृत भेटिएकी थिइन् ।…

Read More

सर्लाहीमा बुबा-छोरा मिलेर आमा-छोरीमाथि निर्घात कुटपिट, बलात्कारको धम्की

चन्द्रनगर । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा दुई पुरुषले दुई महिलामाथि निर्घात कुटपिट गरी गम्भीर घाइते बनाएका छन् । चन्द्रनगर गाउँपालिका वडा नं. २, बिर्ताबजारका देवेन्द्र राय यादव र उनका छोरा प्रविण राय यादवले स्थानीय ५० वर्षीया पानोदेवी महतो र उनकी २६ वर्षीया छोरी उर्मिला देवीलाई शनिबार निर्घात कुटपिट गरेका हुन् । पीडित पानोदेवीका श्रीमान् नथुनी महतोका अनुसार…

Read More

२०८२ साल भदौ ०९ गते सोमबारको राशिफल

२०८२ साल भदौ ०९ गते सोमबारको राशिफल : मेष- बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। साँझदेखि केही समस्या देखापर्न सक्छन्, सावधान रहनु होला। लाभ हुने काम प्रारम्भ गर्ने समय छ। गरिएका कामको राम्रै मूल्यांकन हुनेछ। साझेदारीमा पनि फाइदा हुनेछ। उपहारका नाममा बिग्रेको वस्तु हातलागी होला। स्वादिष्‍ट भोजनको अवसर मिल्नेछ। वृष- पुरानो समस्याले झमेला आइलाग्‍ने योग छ। दाम्पत्य…

Read More

रुबीलाई भारत लगेर हत्या गरिएको आशंका, सुटकेशभित्र शव देख्दा प्रहरी नै आत्तिए !

रौतहट । रौतहटको माधव नारायण नगरपालिका-२ की २६ वर्षीया रुबीकुमारी साहको हत्या प्रकरणमा अनुसन्धानको सुई भारततिर सोझिएको छ । भारतमा हत्या गरेर शव सुटकेशमा कोची नेपाल पठाइएको आशंका प्रहरीले गरेको हो । शनिबार बेलुकी करिब ६ बजे माधवपट्टिस्थित डेराबाट गौर बजार गएकी रुबी बेपत्ता भएकी थिइन् । आज बिहान सुटेकशमा प्याक गरेर फालेको अवस्थामा उनको…

Read More

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कन : गोडैता नगरपालिका सर्लाहीकै सबभन्दा कमजोर

गोडैता । सर्लाहीका स्थानीय तहहरूको संस्थागत क्षमता स्वमूल्याङ्कन नतिजा सार्वजनिक हुँदा गोडैता नगरपालिका सबैभन्दा कमजोर देखिएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै सार्वजनिक गरेको नतिजा अनुसार जिल्लाका वटा २० स्थानीय तहमध्ये गोडैताले ३५.७५ प्रतिशत अंक मात्र ल्याएर अन्तिम स्थानमा परेको हो। गत आर्थिक वर्ष २०८०/८१ को मूल्याङ्कनमा गोडैताले जम्मा ३५.७५ प्रतिशत अंक मात्र…

Read More