admin

No. 1 News Portal from Nepal, Business news,Nepal Tourism Year news, Vehicle loan, sports,life style, fashion, health

अनुदान रकम माग्दै उखु किसानले थाले माइतीघरमा आन्दोलन

लालबन्दी : उखु उत्पादक महासंघ नेपालले गत आ.व. ०८१/०८२ को उखुको बक्यौता अनुदान रकम प्रति क्विन्टल रु ७० का दरले भुक्तानी गर्न माग गर्दै आज देखी माइतीघरमा आन्दोलन सुरु गरेको छ। किसानहरू उखु नै बोकेर सडकमा धर्ना बसेका छन्। उखु किसान महासंघका केन्द्रीय अध्यक्ष श्याम रायले सरकारले बजेटमा प्रति क्विन्टल ७० रुपैयाँ अनुदानको व्यवस्था नराखेपछि…

Read More

स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा लालबन्दी नगरपालिका बन्यो पहिलो, सबैभन्दा अन्तिममा गोडैता

लालबन्दी । देशभरमा सबैभन्दा बढी स्थानीय तह भएको सर्लाही जिल्लाका २० वटा स्थानीय तहमध्ये लालबन्दी नगरपालिका सबैभन्दा धेरै अङ्क ल्याएर स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा प्रथम भएको छ । गत आर्थिक वर्ष २०८०/०८१ मा लालबन्दी नगरपालिकाले ७८.५० प्रतिशत अङ्क ल्याएर जिल्ला प्रथम हुन सफल भएको हो। जिल्लामा ११ वटा नगरपालिका र ९ वटा गाउँपालिका रहेका…

Read More

रौतहट अपडेट : सुटकेसभित्र भेटिएकी युवतीको शवको सनाखत

लालबन्दी : रौतहट सदरमुकाममा आज बिहान सुटकेसभित्र फेला परेको युवतीको शवको सनाखत भएको छ। उक्त शव रौटहटको माधव नारायण नगरपालिका- २ महादेवपट्टी माइत भएकी २६ वर्षीया रुवीकुमारी साहको भएको अनुसन्धानका क्रममा खुलेको जिल्ला प्रहरी कार्यालय रौतहटका डीएसपी राजु कार्कीले जानकारी दिए। गौर नगरपालिका- ९ मा पर्ने गौर–सिरसिया सडकखण्डस्थित दिव्यज्योति स्कुलको गेट नजिकै गएराति नै स्थानीयले…

Read More

रौतहटमा सुटकेसभित्र महिलाको शव फेला

लालबन्दी : रौतहटमा शनिबार राती फेला परेको संकास्पद सुटकेश भित्र बाट महिलाको शब फेला परेको छ। रौतहटको गौर–सिरसिया सडकखण्ड अन्तर्गत मुडवलबा मोड नजिक शनिबार राती १०:३० बजे संकास्पद सुटकेश फेला परेको थियो। प्रहरीका अनुसार रस्सीले बाँधिएको अवस्थामा फेला परेको सो सुटकेश खोलेपछि भित्र महिलाको शव रहेको देखिएको छ। महिलाको हत्या गरी सुटकेशमा हालिएको हुन सक्ने…

Read More

स्याङ्जामा करेन्ट लागेर रौतहटका युवकको मृत्यु

लालबन्दी : स्याङ्जाको पुतलीबजार नगरपालिका-९ कोल्मामा आज दिउँसो करेन्ट लागेर एक युवकको मृत्यु भएको छ । बिजुलीको पोलमा चढेर इन्टरनेटको काम गर्ने क्रममा रौतहट गुज्रा नगरपालिका-१ रङ्गपुर घर भई हाल पोखरा फाइबर नेटमा काम गर्दै आएका २५ वर्षीय अरुणकुमार चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जानकारी दिएको छ। पुतलीबजार-१ ठाडोलाइनमा डेरा गरी बस्दै आएका…

Read More

आजको राशिफल : तुलालाई स्वास्थ्य समस्याले सताउने, धनुलाई घरायसी समस्या देखापर्ने

२०८२ साल भदौ ०८ गते आइतबारको राशिफल : मेष- प्रयत्‍न गर्दा पनि मौकाको फाइदा उठाउन नसकिएला। सवारीसाधन चलाउँदा सावधानी अपनाउनु होला। दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ। तार्किक क्षमता बढ्नेछ। विशेष सभा-समारोहमा भाग लिने मौका प्राप्त हुनेछ। वृष- व्यवसायमा लाग्‍नेहरूलाई विशेष फाइदा होला। रुचिका विषयमा लगानी बढाउने समय छ। व्यापारलगायत आर्थिक लाभ…

Read More
चन्द्रनगर गाउँपालिका कार्यसम्पादनमा सबैभन्दा कमजोर

चन्द्रनगर गाउँपालिकामा ईन्धन मै अनियमितता : अध्यक्ष महतोद्वारा एक लाख ८७ हजारको नियमविपरीत खर्च

चन्द्रनगर : सर्लाहीको चन्द्रनगर गाउँपालिकामा आर्थिक वर्ष २०८०/०८१ मा ईन्धन खर्चमा व्यापक अनियमितता भएको महालेखा परीक्षकको ६२औं वार्षिक प्रतिवेदनले औंल्याएको छ। प्रतिवेदन अनुसार गाउँपालिकाका अध्यक्ष राज कुमार महतोले स्थानीय तहका पदाधिकारी तथा सदस्यहरूले पाउने सुविधासम्बन्धी ऐन, २०७७ को प्रावधानविपरीत तोकिएको परिमाणभन्दा बढी ईन्धन खर्च लिएको पाइएको छ। यसले पालिकाको वित्तीय अनुशासनमाथि गम्भीर प्रश्न उठाएको छ।…

Read More

वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा मोबाइल भ्यानसहित टोली परिचालन

पर्सा : वीरगञ्जको हैजा प्रभावित क्षेत्रमा खानेपानी तथा ढल व्यवस्थापन विभागबाट पानी परीक्षणका लागि मोबाइल भ्यानसहितको टोली परिचालन गरिएको छ । वीरगञ्ज महानगरपालिकामा हैजा रोगका बिरामी भेटिएपछि त्यहाँको खानेपानी परीक्षणका लागि टोली खटिएको र टोलीले पानी परीक्षणको कार्य सुरु गरिरएको खानेपानी मन्त्री प्रदीप यादवले बताए । ‘तराई–मधेस सहित वीरगञ्ज क्षेत्रमा खानेपानीको समस्या छ । यति…

Read More
तीजमा कारा कोरियन ब्युटी स्टोरको ७०% छुट र गिफ्ट ह्याम्पर अवसर

तीजमा कारा कोरियन ब्युटी स्टोरको ७०% छुट र गिफ्ट ह्याम्पर अवसर

तीजलाई लक्षित गर्दै कारा कोरियन ब्युटी स्टोरले ७० प्रतिशतसम्म छुट र लक्की ड्रमार्फत ६४ हजार बराबरको गिफ्ट ह्याम्पर जित्ने अवसर प्रदान गरेको छ।

Read More

भ्रष्टाचार मुद्दामा दोषी ठहर भएपछि सर्लाही कांग्रेस सभापति सुरेन्द्र सिंहले दिए राजीनामा

लालबन्दी : नेपाली कांग्रेसका सर्लाही जिल्ला सभापति सुरेन्द्र प्रसाद सिंहले पदबाट राजीनामा दिएका छन् ।  पार्टी सभापति शेरबहादुर देउवालाई सम्बोधन गर्दै सिंहले शुक्रबार पदबाट राजीनामा दिएका हुन् ।  २०५६ सालमा कांग्रेसको सदस्यता लिएका सिंह सर्लाही कांग्रेसको दुई कार्यकाल उपसभापति भएर काम गरेका थिए । २०७८ साल फाल्गुण २९ गतेदेखि सर्लाही सभापति भएका थिए । उनीमाथि दायर…

Read More