धनुषामा मोटरसाइकलको ठक्करबाट सर्लाहीका पुरुषको मृत्यु –
धनुषा : धनुषामा मोटरसाइकलको ठक्करबाट एक पुरुषको मृत्यु भएको छ। जिल्लाको जनकपुर उपमहानगरपालिका-१४ स्थित सडकमा पिडारी चोकबाट लक्ष्मिनियातर्फ जाँदै गरेको ज.३ प. ५८३ नम्बरको मोटरसाइकलको ठक्करबाट पैदलयात्री सर्लाहीको हरिपुर्वा नगरपालिकाका ५८ वर्षीय प्रबेश राउतको शनिबार दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ। ठक्करबाट गम्भीर घाइते भएका उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु…



